सुकुम्बासी समस्या एक हजार दिनमा समाधान गर्नेगरी काम गरिरहेका छौं- प्रधानमन्त्री शाह

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

गगनको विश्लेषण–मुलुक बाहिरबाट देखिएजस्तो शान्त छैन, जुनसुकै बेला आगो बल्नसक्छ

गुटको विकल्प नीतिगत बहस र वैचारिक राजनीतिः उपसभापति शर्मा

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-06-20 B.S./2026-10-06 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-06- 20 B.S. / 2026-10-06 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/27/208203/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-06-11 B.S./2026-09-27 A.D.) https://www.arghakhanchi.com/2026/09/26/207960/ आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/28/208309/ आज दिनभरका...

जिल्ला समाचार

कोहलपुरको पोलिक्लिनिक घटनामा छानबिन समिति गठन

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । परिषद्का अनुसार असोज १७ गते भएको घटनाबारे अनलाइन उजुरी परेपछि सत्यतथ्य अनुसन्धान गर्न समिति...

विश्व समाचार

मानव–हात्ती सहअस्तित्वका लागि एनटीएनसी र थाइल्यान्डको संस्थाबीच सम्झौता

काठमाडौँ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व प्रवर्द्धनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्यान्डको ‘सेभ एलिफेन्ट फाउन्डेसन’बीच तीन वर्षे समझदारी भएको छ । समझदारीपत्रमा कोषका सदस्यसचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र फाउन्डेसनकी संस्थापक तथा निर्देशक साङदुआन चैलेर्टले हस्ताक्षर गरेका छन्...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जसको कोही छैन, उनीहरूका लागि वीरपुरमा बन्यो घर

विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव

सञ्जय मिश्रा रौतहट १८ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै ‘फेक शासन’को भण्डाफोर, राज्य प्रणालीमा सुधार र नयाँ संविधान निर्माणका लागि निर्णायक राजनीतिक संघर्ष आवश्यक रहेको बताएका...

रसुवा र म्याग्दीमा सडक अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन् ।...

बेनी–जोमसोम सडक सञ्चालनमा ल्याउन तीव्र

म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बनेको मालढुंगा–बेनी–जोमसोम–कोरला सडक सञ्चालनमा ल्याउन विभिन्न खण्डमा सडक मर्मत तथा पुनर्निर्माणको काम तीव्र पारिएको छ । सडकका केही खण्डमा एकतर्फी र दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ भने क्षति भएका स्थानमा सडक खुलाउने काम जारी रहेको...

कोहलपुरको पोलिक्लिनिक घटनामा छानबिन समिति गठन

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । परिषद्का अनुसार असोज १७ गते भएको घटनाबारे अनलाइन उजुरी परेपछि सत्यतथ्य अनुसन्धान गर्न समिति...

कालीमाटीमा बाहिरका निर्माण व्यवसायीलाई दिइँदैन बोलपत्र दर्ता गर्न, कार्यालय बाहिर ‘गुण्डा’हरुको राज

सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

मानव–हात्ती सहअस्तित्वका लागि एनटीएनसी र थाइल्यान्डको संस्थाबीच सम्झौता

काठमाडौँ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व प्रवर्द्धनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्यान्डको ‘सेभ एलिफेन्ट फाउन्डेसन’बीच तीन वर्षे समझदारी भएको छ । समझदारीपत्रमा कोषका सदस्यसचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र फाउन्डेसनकी संस्थापक तथा निर्देशक साङदुआन चैलेर्टले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जंगली हात्तीको बासस्थान संरक्षण र मानव–हात्ती द्वन्द्व घटाउन समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, घरपालुवा हात्तीको सुरक्षा,...

खेल

नेसन्स लिग: नर्वेविरुद्ध पोर्चुगलको जित, हालान्ड घाइते

काठमाडाैं, १९ असाेज । युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा पोर्चुगल २-१ ले विजयी भएको छ। यो जितसँगै पोर्चुगल प्रतियोगिताको अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ। समूह ए ४ अन्तर्गतको रोमान्चक खेलमा घरेलु टोली नर्वेले ३६औँ मिनेटमा अग्रता लिएको थियो। मार्टिन ओडेगार्डको क्रसलाई नियन्त्रणमा लिँदै ब्रेन्टफोर्डका डिफेन्डर क्रिस्टोफर अजरले डि-बक्सबाहिरबाट उत्कृष्ट 'हाफ-भली' गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेट बित्न नपाउँदै नुनो मेन्डेसको लामो 'थ्रो-इन' मा जोआओ कान्सेलोले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए। खेल सकिन ११ मिनेट बाँकी छँदा जोआओ फेलिक्सको पासमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे। खेलको ८७औँ मिनेटमा...