काठमाडौँ, २१ असोज । नेपाली काङ्ग्रेसको १५ौँ महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। काङ्ग्रेस विधानमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४ (समावेशी...
-अनिल नेपाली ,अर्घाखाची डटकम अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। सुपादेउराली बजार व्यवस्थापन समितिको आयोजनामा मन्दिर परिसर तथा आसपासको क्षेत्रमा सरसफाइ गरिएको हो। बजार व्यवस्थापन समितिका अध्यक्ष सरोज केसीका अनुसार...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...
सञ्जय मिश्रा रौतहट १८ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै ‘फेक शासन’को भण्डाफोर, राज्य प्रणालीमा सुधार र नयाँ संविधान निर्माणका लागि निर्णायक राजनीतिक संघर्ष आवश्यक रहेको बताएका...
काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन् ।...
म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बनेको मालढुंगा–बेनी–जोमसोम–कोरला सडक सञ्चालनमा ल्याउन विभिन्न खण्डमा सडक मर्मत तथा पुनर्निर्माणको काम तीव्र पारिएको छ । सडकका केही खण्डमा एकतर्फी र दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ भने क्षति भएका स्थानमा सडक खुलाउने काम जारी रहेको...
सन्धिखर्क । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको कपिलवस्तु सरुवा भएको छ। गृह मन्त्रालयले गरेको प्रशासनिक सरुवाअन्तर्गत सुवेदीलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो। २०८२ कात्तिक २७ गते अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका सुवेदीले करिब ११ महिना...
सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...
काठमाडौँ, २१ असोज । ब्युनस आयर्सस्थित 'मोन्युमेन्टल' रङ्गशालामा अर्जेन्टिनाका लागि आफ्नो २०८ औँ खेल खेल्दै लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरको सुखद अन्त्य गरेका छन्। अफ्रिकी मुलुक बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई ३-० को जित दिलाउने क्रममा मेस्सीले अन्तिम गोल गरेका थिए भने दुई वटा 'असिस्ट' (पास) समेतकाे याेगदान गर्दै खेलकाे सुखद अन्त्य गरेका थिए । स्पेनसँग विश्वकपको फाइनलमा पराजित भएको छ साता...
काठमाडौँ, २१ असोज । ब्युनस आयर्सस्थित 'मोन्युमेन्टल' रङ्गशालामा अर्जेन्टिनाका लागि आफ्नो २०८ औँ खेल खेल्दै लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरको सुखद अन्त्य गरेका छन्। अफ्रिकी मुलुक बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई ३-० को जित दिलाउने क्रममा मेस्सीले अन्तिम गोल गरेका थिए भने दुई वटा 'असिस्ट' (पास) समेतकाे याेगदान गर्दै खेलकाे सुखद अन्त्य गरेका थिए । स्पेनसँग विश्वकपको फाइनलमा पराजित भएको छ साता पछि अर्थात् ३१ अगस्टमा मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए। उनले आफूसँग अब टोलीलाई दिने केही बाँकी नरहेको बताएका थिए। प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीले चाहेमा निर्णय फेरेर फर्कन सक्ने बताए पनि उनको अन्तर्राष्ट्रिय अध्याय भने औपचारिक रूपमा बन्द भइसकेको छ।...