आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-01-04 B.S. / 2026-04-17 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/04/13/174035/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-12-30 B.S. / 2026-04-13 A.D.) https://www.arghakhanchi.com/2026/04/12/173941/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”...
-अनिल नेपाली , अर्घाखाँची डट्कम । अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा युवाहरूका लागि सञ्चालन गरिएको ३९० घण्टे टायल–मार्बल फिटर सम्बन्धी तालिम सम्पन्न भएको छ। स्थानीय युवाहरूलाई स्वरोजगार, आत्मनिर्भर तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...
मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ । मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण...
काठमाडौँ । बिस्का जात्राको अवसरमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएको छ । २९ बर्षिय सुजनले यसअघि तीन पटक जिब्रो छेडेका छन् । ...
अत्याधुनिक प्रदर्शनी केन्द्रदेखि ‘उज्यालो पोखरा’ सम्मः पोखरा अब आधुनिक र सुरक्षित शहर पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् । मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू...
-अनिल नेपाली , अर्घाखाँची डट्कम । अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा युवाहरूका लागि सञ्चालन गरिएको ३९० घण्टे टायल–मार्बल फिटर सम्बन्धी तालिम सम्पन्न भएको छ। स्थानीय युवाहरूलाई स्वरोजगार, आत्मनिर्भर तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
काठमाडौँ । भारतको दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो दुर्घटना टरेको खुलेको छ । विहिबार स्पाइसजेटको विमान अकासा एयरको विमानसँग ठोक्किएपछि ठूलो दुर्घटना हुनबाट जोगिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा दुवै विमानमा क्षति पुगेको छ, तर सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित हुनु रहेका थिए । रिपोर्टका अनुसार, स्पाइसजेट बि ७३७-७०० विमान धावनमार्गमा पुग्दा यसको दायाँ...
काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस अघि पहिलो लिगमा बायर्न म्युनिख २-१ गोल अन्तरले विजयी भएको थियो । यस खेलमा बायर्नका लागि ह्यारी केन, लुइस डियाज, माइकल ओलीस र अलेक्जेन्डर पाभलोभीकले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि आर्दा गुलेरले २ र किलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस खेलको अन्त्य तिर रियल म्याड्रिडका एडुआर्ड़ो कामाभिंगा र आर्दा गुलेरले रातो कार्ड पाएका थिए । अब च्याम्पियन्स लिगको सेमिफाइनलआमा बायर्न म्युनिखले पिएसजीको...