
प्रतिनिधि सभाका सांसदहरुले सरकारले जनताको पीडालाई सम्बोधन गर्न कुनै ठोस पहल गरेको गुनासो गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै ऐनबहादुर महर, रमेशकुमार मल्ल, खुश्बु ओली, आशिका तामाङलगायतका सांसदहरुले विभिन्न समस्यामा कारण पीडामा परेका जनताको समस्या सम्बोधन...

रहस्यमय रूपमा एकैपटक दुई ब्याउने भैंसी र पाडी मरेपछि अर्घाखाँचीमा त्रास, पानी खाएलगत्तै ढलेका पशुको कारणबारे अनुसन्धान सुरु, छत्रदेव–३ आरुगैराको घटनापछि पशु चिकित्सकको टोली घटनास्थलमा, नमुना संकलन गरी प्रयोगशाला पठाइयो, किसानलाई सतर्क रहन आग्रह केशब पन्थी, अर्घाखाँची डटकम। असार २२, ...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई...
पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ किलो ६३८ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला पर्सा जगरनाथपुर २ सोनबर्साबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४...
नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।...
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...
-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...
कैलाली, २१ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । धनगढीमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन । धनगढी उपमहानगरपालिका–२ डेरा गरी बस्ने सिराहा बिष्णुपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय हेमन्त कुमार...
अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयले कोअलाको वंशाणुगत विविधता जोगाउन पहिलो पटक व्यवस्थित ‘स्पर्म र एग बैंक’ (शुक्रकीट र डिम्ब बैंक) स्थापना गर्ने भएको छ । बासस्थानको विनाश र विभिन्न रोगका कारण संकटमा पर्दै गएको यो प्रजातिको संरक्षणका लागि यो पहल चालिएको हो । विश्वविद्यालयद्वारा जारी विज्ञप्ति अनुसार यो परियोजनाले कोअलाको अस्तित्वका लागि ‘अति आवश्यक आनुवंशिक सुरक्षा कवच’ को रूपमा काम गर्नेछ ।...
फिफा विश्वकपमा केप भर्डेको उत्साहजनक यात्रा अर्जेन्टिनासँगको ३–२ को हारसँगै शुक्रवार टुङ्गिएको छ । मैदानमा टोली पराजित भएपनि यस प्रदर्शनले स्वदेशमा भने नयाँ उत्साह र ऊर्जा सञ्चार गरेको छ । विशेषगरी राजधानी प्राइयामा रहेका बालबालिकाहरूमा राष्ट्रिय टोली ‘ब्लु साक्र्स’ बाट खेल्ने सपना पलाउन थालेको छ । इन्टिग्रेटेड फुटबल डेभलपमेन्ट स्कूलका प्रशिक्षार्थीहरू सुकुपिरा मैदानमा उत्साहका साथ फुटबलको आधारभूत सीप सिक्न व्यस्त देखिन्छन् । नीलो जर्सीमा सजिएका ती युवा खेलाडीहरूले पासिङ ड्रिल र सुटिङ अभ्यास गरिरहँदा अभिभावकहरूले मैदान बाहिरबाट उनीहरूलाई हौसला प्रदान गरिरहेका छन् । इपिआइएफका अध्यक्ष पेड्रो बेटेनकोर्टकाअनुसार विश्वकपमा केप भर्डेको उपस्थितिले फुटबललाई केवल खेलको रूपमा मात्र नभई उज्ज्वल भविष्यको मार्गका...
