Menu
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
राजनिती
नेपालकै इतिहासमा पहिलो पटक भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्चले कैद तथा जरिवाना सजाय सुनाएका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई कारागार चलान
एकिकृत माओवादीको मुखपत्र जनदिशा राष्ट्रिय दैनिक वन्द
माओवादी लडाकूको समायोजन तथा पुनर्स्थापना गर्ने कार्यतालिका तोकिएको समयभित्र बनाउन सेना समायोजन विशेष समिति विफल
नयाँ संविधान जारी गर्ने दिन नजिकिदै गर्दा संविधान निर्माणबारेका केही विवाद सल्टिए पनि थुप्रै मतभेदहरु हल हुन बाँकी
केही दिन अगाडि केन्द्रिय कारागारभित्रै बन्दीमाथि गरिएको आक्रमणको घटनाबारे न्यायिक छानबीन गरिने प्रधानमन्त्री झलनाथ खनालको उल्लेख
राणा शासन विरोधी आन्दोलनका शहिद गंगालाल श्रेष्ठकी पत्तीको ९३ बर्षको उमेरमा निधन
नेपाल सदभावना पार्टीकी राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंहको निधन
राष्ट्रिय जनमुक्ति पार्टीको चौंथो महाधिबेशन सम्पन्न, अध्यक्षमा एमएस थापा निर्वाचित
माओवादी पुष्पकमलद्वारा शान्ति प्रक्रियाको मुख्य अंग मानिएको लडाकुको समायोजनको काम सकिन दुई महिना पनि नलाग्ने विश्वास व्यक्त
माओवादी सेना समायोजन तथा पुन:स्थापनाको ढाँचा तथा कार्यतालिका पाँच दिन भित्र बनाउन सहमत भएको भोलिपल्ट प्रमुख तीन दलका नेताहरु सहमति जुटाउन विफल
अस्थायी शिविरमा रहेका माओवादी लडाकुहरुको समायोजन र पुनर्स्थापन गर्ने कार्यतालिका पाँच दिन भित्र तयार गर्न प्रमुख तीन दल सहमत
नेपाल राष्ट्रिय शोकमा: भट्टराइको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको- – – -,कांग्रेस १३ दिनसम्म शोकमा
बेलायतका अन्तर्राष्ट्रिय विकास मामिला सम्बन्धि राज्य मन्त्री चार दिने भ्रमणका लागि काठमाडौमा
नेपाल राष्ट्रिय शोकमा: किसुनजीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि
भट्टराईको शव श्रद्धाञ्जलीका लागि आज विहान आठ बजेदेखि दश बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपा र दुई बजेसम्म दशरथ रंगशालामा
सन्तनेता कृष्णप्रसाद भट्टराईको पार्थिक शरिरमा अन्तिम श्रद्धाञ्जलि ब्यक्त गर्नका लागि पुरानो परम्परा तोड्दै राष्ट्रपति डा. रामवरण यादव रंगशालामा
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शव यात्रामा हजारौं सर्व साधारण तथा कांग्रेस कायकर्ताहरुको सहभागी
नेपाल राष्ट्रिय शोकमा: पूर्वप्रधानमन्त्री, काङ्ग्रेस संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानकासाथ अन्त्येष्टि
अलविदा किसुन जी!!!
अल विदा किसुनजी (१९८१-२०६७) !
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सत्रौं सम्मेलन माल्दिभ्सको मालेमा आगामी नोभेम्बर १० देखि १२ सम्म हुने
सन्त नेता कृष्णप्रसाद भट्टराई किसुनजीको भोलि आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अन्तिम श्रद्धान्जलि व्यक्त गर्न कांग्रेस नेता,कार्यकर्ता,शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका नेताहरुको ताँती
कांग्रेसद्वारा १३ दिनसम्म शोक मनाउने निर्णय, आजदेखि चैत २ गतेसम्म १३ दिन देशभरका पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाइने, भट्टराईको अस्तुलाई १३ औँ दिन ७५ जिल्लामा पुर्याइने
«
1
…
366
367
368
369
370
371
372
…
381
»