काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते तोकिएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्लाको एकैदिन निर्वाचन गर्ने निर्णय गरेको हो । जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यसअघि झैँ विधानबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने छ । बैठकले सदस्यता...
कपिलवस्तु- कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन्। वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार टेकराज घरको भर्याङ छेउमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् भने उनकी...
Kathmandu, April 28: Finance Minister Barshaman Pun has asserted that Nepal is an attractive destination for international investment. Addressing the inaugural session of the Third Investment Summit here today, he highlighted the key objectives of the Summit. According to the Finance Minister, the key objectives of the Summit are: To project Nepal as an emerging destination for private sector investment; to highlight recent reforms in enhancing the investment climate...
इलाम। इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे...
काठमाडौँ - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...
काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुलहासहित ५२...
काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा आज बिहान करिब ९ बजे...
कपिलवस्तु- कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन्। वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार टेकराज घरको भर्याङ छेउमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् भने उनकी...
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र...
काठमाडौं- यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा 'क' मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर...
काठमाडौं– श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले "श्रमाधान " सेवाको शुरुवात गरेको छ। बुधबार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो। श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले "श्रमाधान " सेवाको शुरुवात गरेका हुन्। उनले श्रमाधान सेवाको सुरुवात गर्दै...
काठमाडौँ- नेपाल र वेस्ट इन्डिज 'ए' बीचको सिरिजको चौथों खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेलदिउँसो १२:१५ बजेदेखि शुरु हुनेछ । सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज 'ए' २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो । यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी,...