पत्थरकोट माथि ठाडाको काेन्द्रेखोलामा यात्रु बाहक बस दुर्घट्ना

पत्थरकोट माथि ठाडाको काेन्द्रेखोलामा  यात्रु बाहक बस दुर्घट्ना


अर्घाखाँचीडट्कम संवाददाता 

काेन्द्रेखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको काेन्द्रेखोलामा यात्रु बाहक बस दुर्घट्ना भएको छ । 


पत्थरकोट माथि ठाडाको काेन्द्रेखोलामा बुटवलबाट सन्धिखर्क आउँदै गरेकाे लु १ ख ७५१८ नम्बरको यात्रु बाहक बस बुधवार दिउसो दुर्घट्ना  भएको हो । 

३५, ४० जना यात्रुहरु रहेको उक्त बस सडक पेटी पुगेको छ । साथै उक्त बसमा रहेका सबै यात्रुहरु सुरक्षित रहेका छन् ।


दुर्घट्ना भएको बसका कारण अन्य सवारीसाधन आवत जावतमा अबरुद्द भएको थियो । अहिले बस सडक मुनिबाट निकालिएको छ । भने सडक सुचारु भएको छ ।

तस्बिरहरु:- अशोक भट्टराई

अन्य समाचारहरु