अर्घाखाँचीमा एमालेद्धारा बैठक, कार्यकर्ता भेला लगायतका सम्पूर्ण कार्यक्रम स्थगित

अर्घाखाँचीमा एमालेद्धारा बैठक, कार्यकर्ता भेला लगायतका सम्पूर्ण कार्यक्रम स्थगित


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले आगामी सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । 


एमाले अर्घाखाँचीले कोरोना संक्रमण बढेको भन्दै जिल्लाभर हुने बैठक, कार्यकर्ता भेला लगायतका सम्पूर्ण सभा कार्यक्रम  स्थगित गरेको हो । 

अबका कार्यक्रममा २५ जना भन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न एमाले अर्घाखाँचीले सबै पालिकामा आफ्ना नेता कार्यकर्ताहरुलाई अनुरोध गरेको छ । 

अन्य समाचारहरु