सहकारीको समस्या समाधान गर्न तयार छौं तर व्यक्ति केन्द्रित छानविन समिति बन्दैन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालीको औसत आयु ७१.३ वर्ष, सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश : राष्ट्रिय तथ्यांक कार्यालय

सहकारी ठगी प्रकरण : छानबिन समिति बनाउने प्रधानमन्त्री प्रचण्डको संकेत

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद् चल्दैन : शेखर कोइराला

पत्रकारको न्युनतम पारिश्रमिक बढाउनेमा लाग्छु : मन्त्री गिरी

सहकारीको समस्या समाधान गर्न तयार छौं तर व्यक्ति केन्द्रित छानविन समिति बन्दैन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न कांग्रेसले उठाएको संसदीय छानविन समितिको आवश्यकता नै नभएको निष्कर्ष निकालेको छ। आज बसेको संसदीय दलको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न...

जिल्ला समाचार

गुल्मी ईस्माका आगलागी पीडितलाई राहत वितरण

-टेकराज भुसाल । बुटवल । विपतकाे साथी पहिलाे पाईला भन्ने अभिप्रायका साथ आकस्मिक घटनामा पिडितलाई सहयाेग गर्ने हेतुले पहिलाे पाईला नेपालद्वारा सञ्चालित "रु १ अभियान" बाट पहिलाे पाईला नेपाल बुटवल शाखाद्वारा ईश्मा गाँउपालिका वडा नं.२ का बिभिन्न स्थानमा बैशाखा ८...

विश्व समाचार

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौँ- हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि इजरायलले शान्ति सम्झौताबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले...

English News

Nepal is attractive destination for international investment: Finance Minister

Kathmandu, April 28: Finance Minister Barshaman Pun has asserted that Nepal is an attractive destination for international investment.    Addressing the inaugural session of the Third Investment Summit here today, he highlighted the key objectives of the Summit. According to the Finance Minister, the key objectives of the Summit are: To project Nepal as an emerging destination for private sector investment; to highlight recent reforms in enhancing the investment climate...

प्रदेश समाचार

आगोले जलेर ओखलढुङ्गामा आमा-छोराको मृत्यु

ओखलढुङ्गा- आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमा-छोराको मृत्यु भएको छ । आज मध्यान्ह हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो । बाहुनडाँडा कोल...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ- बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशभित्र सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री...

गण्डकीका सभामुखविरुद्ध कांग्रेस सर्वोच्च जाने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । त्यस्तै २...

गुल्मी ईस्माका आगलागी पीडितलाई राहत वितरण

-टेकराज भुसाल । बुटवल । विपतकाे साथी पहिलाे पाईला भन्ने अभिप्रायका साथ आकस्मिक घटनामा पिडितलाई सहयाेग गर्ने हेतुले पहिलाे पाईला नेपालद्वारा सञ्चालित "रु १ अभियान" बाट पहिलाे पाईला नेपाल बुटवल शाखाद्वारा ईश्मा गाँउपालिका वडा नं.२ का बिभिन्न स्थानमा बैशाखा ८...

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र...

उपनिर्वाचनमा एमालेको ‘क्लिनस्वीप’

काठमाडौं- यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा 'क' मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर...

प्रवास समाचार

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौँ- हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि इजरायलले शान्ति सम्झौताबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए । यस अवधिमा हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने...

खेल

गृहमन्त्री लामिछानेलाई खुल्ला पत्र , देशमा कानुन छ कि छैन ?

गृहमन्त्री लामिछानेलाई खुल्ला पत्र , देशमा कानुन छ कि छैन ? क्रिकेट खेलाडी सन्दिपको मुद्दा प्रक्रिया छिटो टुंगोमा पुर्याउन गृहमन्त्रीले सक्रियता देखाउनुपर्ने भन्दै सामाजिक संजालमा खुल्ला पत्र पेश गरिएको छ । सम्पुर्ण खेलप्रेमिका तर्फबाट रामचन्द्र काफ्ले द्वारा लिखित खुल्ला पत्रमा गृहमन्त्री रबि लामिछानेलाइ ध्यानाकर्षण गराउदै नेपालमा कानुनी राज्य भएको वा नभएको बारे स्पस्ट गराउन माग गरिएको छ । देशमा कानुनी राज्य भएको हो अन्तर्राष्ट्रिय स्तरको खेलाडिको मुद्दामा ढिलाइ गर्दै किन कानुनको खिल्ली उडाइएको छ ? काफ्लेको प्रश्न रहेको छ । यस्तो छ खुल्ला पत्र क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्दा फैसलामा बारम्बार ढिलाइ भएपछी नेपाली खेल प्रेमिहरु सरकार र न्याय प्रक्रिया...