arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरुtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ८, विहीवार)

world news वि.सं २०६१ सालमा निर्माण भएको बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु गरिएको छ । 


डिभिजन सडक कार्यालय बागलुङबाट विनियोजित रु ३३ लाखको लागतमा स्तरोन्नति सुरु भएको हो । विष्णु निर्माण सेवा गलकोट नगरपालिका ७ ले निर्माणको जिम्मा लिएको छ । अहिले आॅगाखेत देखि सप्ताहघाट सम्मको १४०० मिटर सडकको स्तरोन्नति कार्य चलिरहेको छ । 

७ मिटरको चौडाई अनुरुप सडकमा कटिङ, फिलिङ र साॅघुरो ठाउॅमा जाली भर्ने काम भईरहेको निर्माण कम्पनीका सञ्चालक कृष्ण  अधिकारीले जानकारी दिनुभयो । 

पहिला साॅघुरो सडक एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भईरहेको सडकलाई फराकिलो बनाई दोहोरो रुपमा गाडी सञ्चालन गर्ने योजना अनुरुप काम भईरहेको सडक उपभोक्ता समितिले जनाएको छ । पहिलो चरणको सडक स्तरोन्नतिको काम असार मसान्त भित्र सक्ने लक्ष्य रहेको बताईएको छ । सडक निर्माण भएपछि २०६१ साल देखि सडकमा जीप, ट्याकटर, मोटरसाईकल र पिकअप मात्र गुडने गरेका थिए । सडक निर्माण भएपनि बिगत देखि नै स्थानियबासीलाई यातायातका धेरै जसो सेवा सुविधाबाट स्थानियहरु वञ्चित हुन परेको थियो । 

अब सडक फराकिलो बनाईएको छ । ग्रेड मिलेपछि बस, ट्रक, ट्रिपर, ट्याक्सी, कार समेत सहजै गुडने गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । उक्त सडकमा बस ट्रक सञ्चालनमा नआउॅदा यात्रुहरुले गाडी भाडा महॅगो तिर्नु पर्ने, भनेको समयमा गाडी नपाउने र गाडी नै रिर्जव गर्नुपर्ने बाध्यता रहेको थियो । अहिले सडक स्तरोन्नतिको निमित्त २ वटा स्काभेटर प्रयोग गरिएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु
वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736