भूमिकास्थान- ८ नुवाकोटमा कांग्रेसको वार्ड अधिवेशन सम्पन्न, नारायण खत्रीलाई सभापति निर्वाचित

भूमिकास्थान- ८ नुवाकोटमा  कांग्रेसको वार्ड अधिवेशन सम्पन्न, नारायण खत्रीलाई सभापति निर्वाचित

दीपेन्द्र पौडेल

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको वार्ड नम्बर ८ नुवाकोटमा नारायण बहादुर खत्रीलाई सभापति निर्वाचित गर्दै नेपाली कांग्रेसको वार्ड अधिवेशन सम्पन्न भएको छ ।  


यस्तै वरिष्ठ उपसभापतिमा दण्ड पाणी गैरे, उपसभापतिमा शान्ता गैरे, वरिष्ठ सचिवमा देवी राम गैरे, सचिवमा दीपेन्द्र पौडेल, सह सचिवमा भुपाल खत्री, चन्द्र बहादुर थापा, कोषाक्ष्य टिका राअं पौडेल   लगायतको नयाँ वडा कार्यसमिती गठन गरिएको छ । 

अन्य समाचारहरु