सन्धिखर्कमा डिभिजन वन कार्यालयद्वारा प्रहरीलाई आगलागी नियन्त्रणका सामाग्रीहरु हस्तान्तरण (तस्बिरहरु)

सन्धिखर्कमा डिभिजन वन कार्यालयद्वारा प्रहरीलाई आगलागी नियन्त्रणका सामाग्रीहरु हस्तान्तरण (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा डिभिजन वन कार्यालयले प्रहरीलाई आगलागी नियन्त्रणका सामाग्रीहरु हस्तान्तरण गरेको छ । 


सन्धिखर्कमा डिभिजन वन कार्यालय अर्घाखाँचीले मंगलबार प्रहरीलाई आगलागी नियन्त्रणका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
 
डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन श्रेष्ठले उक्त विपद उद्धार अन्तर्गत आगोलागी हुँदा आगोलागी नियन्त्रण गर्ने सामाग्रीहरु प्रमुख प्रहरी नायव  उपरीक्षक अमर बहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेका थिए । 


अन्य समाचारहरु