बल्कोटको दुन्द्रुकमा जेष्ठ नागरिक तथा अपाङ्ग ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न

बल्कोटको दुन्द्रुकमा जेष्ठ नागरिक तथा  अपाङ्ग ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न

अस्लम अलि

बल्कोट दुन्द्रुक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ बल्कोट दुन्द्रुकमा जेष्ठ नागरिक तथा फरक क्षमता भएका अपाङ्ग ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । 


बल्कोट दुन्द्रुकमा वार्ड कार्यालयको आयोजनामा जेष्ठ नागरिक तथा फरक क्षमता भएका अपाङ्ग ब्यक्तिहरुलाई सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । 

कार्यक्रममा वडाअध्यक्ष तेजप्रसाद खनाल लगायत वडाका जनप्रतिनिधिले  जेष्ठ नागरिक तथा फरक क्षमता भएका अपाङ्ग व्यक्तिलाई सम्मान गर्नु भएको थियो । 

अन्य समाचारहरु