|
|
| साहित्य |
फुदबाङ् खोला तरेहुन्छ जवानी को रङ्ग चढ्दा आफ्नै निर्णय गरेहुन्छ । चोखो माया लगाउने भए मेरै भर परेहुन्छ । बाँकी अंश |
नसताउ मलाई तीमीधरै नसताउ मलाई तीमी , तीमी मा आडेको छ मेरो जीवन धरै नडराउ मलाई ' बाँकी अंश |
माया माया हो मा हो मीलायौ, माया मा माया मीलायौ सपनी म साथ दीयौ , बाँकी अंश |
| कहाँ थीयौ तीमी कहाँ थीयौ तीमी रङमन्च उठे पछी आयौ समयले जवानी लुटे पछी आयौ
बाँकी अंश |
| |
| मनोरन्जन |
|
पुरुषको तुलनामा महिलाका हातगोडा किन चिसा हुन्छन् ?
|
|
के तपाइर्लाई थाहा छ ? पुरुषको तुलनामा महिलाका हातगोडा चिसा हुन्छन् भन्ने । किन होला पुरुषको तुलनामा महिलाका हातगोडा चिसा हुने गरेको ? यसमा के कारण हुन सक्ला ? यस्ता जिज्ञासा महिला तथा पुरुषले चिकित्सकलाई धेरै राख्ने गरेका छन् भने मानिसले यसबारे आ-आफ्नै तर्क दिने गरेका थिए । तर, अब यसको वास्तविक कारण पत्ता लागेको छ । |
|
बाँकी अंश
|
| |
| खेल |
|
म्याराडोनालाई अर्जेन्टिनाको प्रशिक्षकबाट हटाइयो
|
|
डिएगो म्याराडोनालाई अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट हटाइएको छ। यसका साथै विश्वकप क्वार्टरफाइनलबाट निराशाजनक रुपमा बाहिरिएपछि पनि चर्चामा आइरहेका म्याराडोनाको प्रशिक्षकका रुपमा २१ महिने कार्यकाल समाप्त भएको छ। म्याराडोनाले सन् २०१४सम्मका लागि आफ्नो नयाँ चार वर्षे कार्यकालको अर्जेन्टिनाको फुटबल संघको प्रस्तावलाई आफ्ना सम्पूर्ण सहायक सहित मात्र स्वीकार गर्ने बताएपछि उनको अनुबन्धलाई नबढाइएको र यस सम्बन्धमा सर्वसम्मत निर्णय गरेको अर्जेन्टिनी फुटबल संघ (एएफए)को कार्यकारी समितिले बताएको छ। |
|
बाँकी अंश
|
| |
| अर्थ |
|
इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध फुकुवा, सो जानकारी अमेरिकालाई
|
|
कामको निम्ति इराक जान आफ्ना नागरिकलाई छ वर्षअघि लगाएको रोक नेपाल सरकारले हटाएको छ।अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले गतसाता एउटा सूचना मार्फत तीस हजारभन्दा बढी संख्यामा रहेका नेपाली कामदारलाई २० दिनभित्र इराक छाड्न निर्देशन दिएपछि सरकारले श्रम तथा यातायात मन्त्रीले उक्त निर्णय लिएका हुन्। अब उनीहरुको रोजगारी सुरक्षित हुने नेपाल सरकारको विश्वास छ। श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराई भन्छन्, “त्यहाँ भएका नेपाली कामदारहरुको रोजगारी र सुरक्षा लगायतका हितमा कुनै आघात नपुग्ने आश्वासन कुटनीतिक रुपमा पाएका छौँ।” नेपालीहरु प्रतिबन्धित इराकमा कानून अवज्ञा गरेर गएका भए पनि नागरिकप्रति राज्यको जिम्मेवारी र दायित्वका कारण प्रतिवन्ध फुकुवा गरिएको सरकारको भनाई छ। |
|
बाँकी अंश
|
| |
| विचार,विश्लेषण,अन्तरवार्ता |
माओबादीको नेतृत्वमा सरकार गठन गर्नु लोकतन्त्र र जनमतप्रतिको सम्मान नेपालमा यतिबेला महान नेपाली जनता को ऐतिहासिक बलिदानलाई असफल पार्ने गुरुयोजना ले खुलेआम खेल्ने मौका पाईरहेको छ | संघात्मक गणतन्त्र स्थापना र नया नेपाल निर्माणका लागि गरिएका हिजोका राजनैतिक सहकार्यको मूल पक्षलाई लत्याएर जनमत बाट पछारिएका मान्छेहरुको स्वार्थकालागी बिदेसिको उक्साहटमा प्रयोग बनेको सत्ताकोलागि भएको लज्जास्पद लुछाचुडीले, मुख्यदलहरुबीच आएको तिक्ततामा हिजोको १२ बुदे सहमतिको मुख्य पाटो र शक्ति संबिधान सभा मार्फत सबै भन्दा ठुलोदल बनेको माओबादीलाई पाखालगाउने दुस्शाहस नै यो अवस्थाको निमन्त्रणा हो भन्दा अतियुक्ति नहोला | बाँकी अंश
|
| |
| सम्पादकिय |
सहमतीको सरकार गठन गर राजनीतिक गतिरोध हल गर्न प्रमुख तीन दलबीच भएको तीन बुदे सहमतीको एक महिनापछि प्रधानमन्त्री माधव कुमार नेपालले विहिवार राजीनामा दिएका छन । नेपालले राजीनामा दिएपनि राष्ट्रिय राजनीतिको मार्ग प्रशस्त खुलेको छ । बाँकी अंश
|
| |
| धर्म, समाज, संस्कृति |
शेर्पाहरुको विवाह मामाचेला र फुपुचेलीबिच गर्ने चलन छ "शेर्पाहरुको महत्वपूर्ण संस्कार विवाह हो। यस जातिमा मागी, प्रेम, जारी, चोरी जस्ता सबै प्रकारका विवाह परम्परा पाइन्छ। मागी विवाह मामा चेला र फुपू चेलीबीच गर्ने चलन छ" यो वाक्यांंस कुनै साधारण पत्रिकामा प्रकाशित कसैको नितान्न व्यक्तिगत विचारको सन्दर्भ सामाग्री होइन, यो त लाखौ लाख विद्यार्थीहरुले बर्षेनी अध्यायन गर्ने उच्च माध्यमिक शिक्षा (१०+२)को कक्षा १२ समाजशास्त्र/मानवशास्त्र बिषयको नयाँ पाठ्यक्रममा छापिएको सन्दर्भ सामाग्री हो। बाँकी अंश
|
| |
| प्रवास समाचार |
टेक्सासमा २६ वर्षीय नेपाली युवकको कार दूर्घटनामा परी मृत्यु युनिभर्सिटी अफ टेक्सासमा स्नातकोत्तरमा अध्ययनरत २६ वर्षीय विपीन थापाको अर्विङस्थित स्थानीय हाइवे १८३ र १६१ को इन्टरसेक्ससन नजिकै कार दूर्घटनामा परी गत आइतबार राति निधन भएको छ । पाटन बागडोल निवासी डा. बलराम थापाका दुई छोरामध्ये जेठा विपीन ६ वर्षअघि अध्ययनका लागि अमेरिका आएको नेपालीपोस्टले जनाएको छ । बाबु बलराम भने केयर इन्टरनेसनलअन्तर्गत तान्जिनियामा कार्यरत छन् । बाँकी अंश
|
| |
| स्थानिय समाचार |
१६ वर्षीया युवती नारायणी नदीले बगाएर बेपत्ता नवलपरासीमा बिहीबार साँझ नारायणी नदीले बगाएर एक युवती बेपत्ता भएकी छिन् । नर्सही-७, गोरुलनहर निवासी जतन कोइरीकी १६ वर्षीया छोरी बिन्द्रावती नदीमा डुबरे बेपत्ता भएकी हुन् । नेपाल गण्डक बाघ अन्तर्गत ठोकर नम्बर १२ मा दाउरा निकाल्न गएकी बिन्द्रावतीलाई दाउरा निकाल्ने क्रममा अचानक नदीले बगाएर बेपत्ता बनाएको थियो । युवती बेपत्ता भएपछि अहिले स्थानीयबासी र प्रहरीले युवतीको खोजी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बाँकी अंश
|
| |
| विज्ञान,सुचना-प्रबिधि |
भिडियोकल प्रविधिको थ्रीजी मोबाइलप्रति युवाको आकर्षण फोन गर्दा आवाजसँगै अनुहार हेरेर कुरा गर्न सकिने भिडियोकल प्रविधि जडान गरिएका कारण मोबाइल फोन प्रयोगकर्तामध्ये विशेषगरी युवावर्गको रुची थ्रीजी (तेस्रो पुस्ता) मोबाइलतर्फ तानिएको छ । गत फागुनदेखि नेपाल टेलिकमले यस प्रकारको मोबाइल सेवा वितरण सुरु गरेपछि धेरैजसो युवाको ध्यान त्यतातिर सोझिएको हो । दोस्रो पुस्ता (टुजी) मोबाइल फोनको नम्बरलाई नै थ्रीजी फोनको सेवामा उपयोग गर्न पाउने व्यवस्था नयाँ मोबाइलमा गरिएको छ । साथै उच्च गतिको डाटा डाउनलोडको सुविधा भएकाले पनि यसका ग्राहक बढेको नेपाल टेलिकमले जनाएको छ । बाँकी अंश
|
|
|
| जिल्ला समाचार |
|
सन्धिखर्क स्थित नमुना इन्टरनेसनल ट्रेडिङ्ग सेन्टरबाट ४ लाख चोरीअर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित नमुना इन्टरनेसनल ट्रेडिङ्ग सेन्टर क्षःभ् को कार्यालयबाट गए राती रु ४ लाख चोरी भएकॊ प्रोपराइटर ऋषिराम क्षेत्रीले जानाकारी दिनुभयो ।
बाँकी अंश
अर्घाखाँचीमा खेत रोप्ने खेतालाको अभाबमानो छरेर मुरी उब्जाृउने असार सावन महिनामा लामो समय पछि मनसुन सकि्रय भएको छ । अर्घाखाँचीमा धान रोप्न कृर्षकहरु रोपाईको मेलोमा लागेपनि खेतलाको अभाव हुदाँ रोपाई प्रभावित भएको छ । खेतलाको चरम अभाव देखीएपछि किसानहरु निकै चिन्तित देखीएका छन् । पैसा तिरेर पनि खेतला नपाएर खेत रोप्न ढिलाई भएपछि निरास हुदै नुवाकोटका कृर्षकहरु यस्तै हाहाँकार मच्चिने हो भने साउन प्रन्ध सम्म पनि खेत रोपेर भ्याउन निकै गाह्रो पर्ने गुनासो ब्यक्त गरेका छन् ।
बाँकी अंश
साईन बैकको शाखा अर्घाखाँचीको चुत्राबेशीमाशाईन बैंकले अर्घाखाँचीको चुत्राबेशीमा आफनो पाचौ शाखा स्थापना गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको यस बैकले पाचौ शाखाको रुपमा चुत्राबेशीमा शाखा खोली आज शुक्रवार देखी काम सुचारु गरेको छ । जिल्लाको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको चुत्राबेशीमा दोसो पटक बैक खोलेको हो । बैकले साईनले अन्य शाखाबाट दिएको सबै सुविधा यस शाखाबाट पनि उपलव्ध गराउने साथै छिट्टै ठाडाखन लगाएतका स्थानमा पनि शाखा विस्तार गर्ने बैकका कार्यकारी अधिकृत प्रकास पौडेलले जानाकारी दिनुभयो ।
बाँकी अंश
रेमिट्यान्सले अर्घाखाँचीको वाँगी गाउँ श्रुण मुक्तसबै युवा वैदेशिक रोजगारमा गएपछि गाउँ श्रुण मुक्त भएको छ । गाउँका युवा तथा पुरुष रोजगारको लागि विदेशिएपछि आम्दानी बढेको छ । रेमिटयान्यसले गाउँ श्रुण मुक्त मात्रै भएको छैन आर्थिक उन्नतीले फड्को मारेपछि परिवतर्न समेत भएको छ । जिल्लाको वाँगी गाविसका प्राय जसो पुरुष रोजगारको लागि विदेशिएका छन । घरैपिच्छे विदेशिने क्रम बढदै गएपछि एक घरका चार पाँच जनासम्म विदेशमा छन । दश वर्ष अघिसम्म आम्दानीको कुनै स्रोत नहुँदा गरिबीले पछाडी परेको थियो । रोजगारका लागि विदेश जाने लहर चलेपछि गाउँमा अहिले महिनामा लाखौ रेमिटयान्स भित्रिएको छ ।
बाँकी अंश
|
|
| तस्विर |
| सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियान अन्तरगत उम्दा परियोजना मार्फत अर्घाखाँची जिल्लामा सन्चालन गरिएका कृयाकलापहरु |
|
|
| साँचो जीवन निर्माण गर्ने अभियान अन्तरगत अर्घाखाँची जिल्लाको बल्कोट गाविसको ऐतिहासिक पर्यटकीय स्थल बल्कोट पौवामा आफनो कार्यालय स्थापना गरि विगत छ महिना दखी काम गर्दै आएको छ । यस अवधिमा धेरैलाई साँचो जीवन निर्माण गर्ने जानकारी र ज्ञान सिकाएको छ ।बाँकी |
|
| शान्ती समिति अर्घाखाँचीका गाउँ-गाउँमा |
|
|
| द्धन्द्धको समयमा पीडामा परेका सर्वसाधारणलाई शान्तीको महसुश दिलाउन स्थानीय शान्ती समितिले जिल्लाको गाउँ गाउँमा पुगेर सर्वसाधारण र पीडित परिवारसँग अन्तरकि्रया तथा छलफल कार्यक्रम सचालन गरेको छ । बाँकी |
|
|
|
| |
| सन्देश पेटिका |
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण अर्घाखाँचीबासीहरु यदि तपाईं आफ्नो नजिकको मित्र तथा परिवार जनहरुलाई कुनै पनि संदेश पठाउन चाहनुहुन्छ भने कृपया "सन्देश पठाउनुहोस्" लेखेको बक्समा गई आफ्नो नाम र ठेगाना सहित पठाउनुहोला साथै सन्देश हेर्न " सबै सन्देशहरु हेर्नुहोस् & View Messages" मा क्लिक गरी हेर्न सक्नुहुनेछ।
yam bahadur lamsal Says,
namaskar mah yam bahadur agra dekhisabhai nepali didi bahini maa teej ko shubah kamana chahanchhu dhayabad
Raju Says,
hello arghakhanchi fm good morning all of you ma Rjau new delhi bata arghakhanchi ko taza halkhabar kehi pani chhaina kina (buba aama ma dhog aunty haru ma darshan thakur kisor uncle and aunty bhawna ma darshan bhai bainnima aashirwad shirimati ma samjhana hasta vidaaaaaaaaaaaaaaa
Deepak G.C Says,
सूचना सूचना सूचना एही 8th अगस्त का दिन '' प्रबासी अर्घाखाँची सहकारी संस्था '' को आयोजन मा भब्य कार्यक्रम आयोजन गरियको को हुदा संपूर्ण अर्घाखाँची बासी हरु लाई उपस्तित भैदिनु हुन अनुरोध ग्रदछौ.ठेगाना :- लाल साईं मंदिर लाजपत नगर नई दिल्ली सम्पर्क 9560341739 समय 10 am to 4 pm
birendra pun Says,
hi namaste all nepali who living forgin countries. b happy
RANJIT KUMAR CHHETRI MALAYSIA Says,
hi i am MR RANJIT CHHETRI now from DURGA BROTHERS SDN BHD NEPALI PASAL AND SUDHIR RESTAURANT MUAR JOHR MALAYSIA. Thanks for all of staff arghakhanchi.com and GANESH you where ever also just email to me ranjitchhetri69@yahoo.com thanks........
Baburam Acharya Says,
hello Arghakhanchi.com tapai ko web side ma pray jaso herchu .ani ma k bhana chanchu ki hareka din kehi naya samachar dine garnu la tapai sabi tim lai so thanks .
laxman ghimire Says,
ma sampurna jilla vanda baira ani des baira basne arghakhacheli daju vai didi baini lai samjhana samarapan ani hami sabai le aru dina nasake pani hamro thaulai aafno tarfa dekhi maya garau hai ta
HARI THAPA Says,
hello baba ma m choraa ko tarf bata dhog cha sathaye shramati kalpana maa m pardasc shree maan ko tarf bata samjena cha sathay choraa choree ma m baba ko tarf bata parro samganaa cha ok beay beay
padam poudel Says,
HI IAM PADAM DHARAPANI -1 SANA AWAL[ ARGHAKHANCHI]FIRST ARGH.COM LA DHNYABAD
MADHAB G.C. Says,
Darsan hai...arghakhanchi.com.ma sadhai arghakhanchi.com herchhu.yo kholi herda dherai khusi lag6.but 2/3din bhayo arghakhanchi ko kehi naya news chaina kina ni hajur ?hasta aaja ko din shubha rahos hajur haru arghakhanchi basi sabai ko.(madhab g.c.malaysia bata)
|
|
| |
| सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया |
विज्ञापन सम्बन्धी अनुरोध:
अर्घाखाँची लगायत नेपाल अधिराज्य भर, भारत एवम विश्वभर व्यवसाय फैलाउन एवम आफ्नो उत्पादन, कारोबार, बैकिङ-अर्थ, आयत-निर्यात लगायत सम्पूर्णको बारेमा अर्घाखाँची डट्कम् कुनै पनि भागमा विज्ञापन गर्न चाहनुहुन्छ भने कृपया कृपया भित्र गई संपर्क गर्नुहोला। बाँकी अंश
|
| |
| घर परिवार |
सातसय रुपैयाँ ऋण नतिरेका कारण छिमेकीको हत्या सातसय रुपैयाँ ऋण नतिरेका कारण डडेल्धुराको देवल गाविसमा एक छिमेकीको अर्का छिमेकीले हत्या गरेका छन् ।देवल गाविस वडा नं २ का लक्ष्मणसिंह बिष्टको उनकै छिमेकी धनबहादुर भण्डारीले गतवर्ष लिएको उक्त रकम नतिरेको विषयमा विवाद भएपछि हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रेमबहादुर खड्काका अनुसार मदिरासेवन गरी छिमेकी भण्डारीले कुटपिट गरेपछि बिष्टको मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी दिएको हो । बाँकी अंश
|
|
|
|