arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदानtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन १, आइतवार)

world news

कृष्ण खनाल

बुटवल, भदौ । 'समृद्ध समाज युवा पहिचान, सम्मुनत राष्ट्र हाम्रो अभियान' भन्ने मुल नाराका साथ सक्रिया युवा मञ्च रुपन्देहीको आयोजनामा आईतबार रक्तादान कार्यक्रम गरिएको छ ।  रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा मञ्चका अध्यक्ष मुक्तिराज पौडेलको अध्यक्षता रहेको थियो ।  

मञ्चका महासचिव युवराज पौडेलको स्वागत रहेको कार्यक्रममा  सचिव माधव भुषालको सञ्चालन रहेको थियो । समाजले पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरको जानकारी दिदै अध्यक्ष न्यौपानेले आगामी दिनमा थप सामाजिक कार्य गर्दै जाने जानकारी दिए । कार्यक्रममा कुल ३० जनाले रक्तदान गरेका थिए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
लात्तेवाँज भैरव समाजको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न
पहिलो पाइला बुटवलद्वारा अपांग आश्रमलाई लत्ताकपडा र खाद्य सामग्री सहयोग
कपिलवस्तुको बनगाई गेरुवाबाट २१ बर्षिया विवाहित युवती बेपत्ता
कृष्णनगरबाट दिल्ली जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्‍यु
वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा
एक्सीस एजुकेशन बुटवलमा
झापामा चितुवा आतंक, उद्धारमा गएका प्रहरी नै चितुवाको आक्रमणमा
रसुवाको राम्चेलाई निषेधित क्षेत्र घोषणा
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
http://go.oclaserver.com/afu.php?zoneid=1465736