arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
खेल

रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ७, आइतवार)

world news

कृष्ण खनाल

बुटवल, ७ जेठ ।  लुम्बिनी दृष्टिविहिन क्रिकेट संघको आयोजनामा रुपन्देहीमा भएको टि-२० दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघार टिमले जितेको छ । जिल्ला संमन्वय समिति रुपन्देही र बुटवल उपमानगरपालिकाको आर्थिक सहयोगमा  सेमलारमा भएको फाईनल प्रतिष्पार्धामा रुपन्देही एघारलाई ७७ रनले पराजीत गर्दै लुम्बिनी एघारले उपाधि रक्षा गरेको हो । 

पहिला टस जितेर व्याटिङ्ग रोजेको लुम्बिनी टिमिले ६ विकेटको क्षतीमा १ सय ४४ रन बनाएको थियो । १ सय ४५ रनको लक्ष्यय  पछ्याउदै जवाफी व्याटिङ्गमा उत्रीएको रुपपन्देही एघारले ११.३ ओभरमा सबै विकेट गुमाउदै मात्र ६७ रन बनाएको थियो । प्रतियोगीतमा विजेता टिम लुम्बिनी एघारलाई  आईतबार नै  नगद ६ हजार   सहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।  एक विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका सामाजिक शाखा नायव शुब्बा ठगिश्वर पोखरेल,  दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका कार्यवाहक अध्यक्ष निर्मल पौडेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । प्रतियोगीतामा उपविजेता बनेको रुपन्देही ११ टिमलाई नगद ५ हजार पुरस्कार  सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको दृष्टिविहिन क्रिकेट संघका दामोदर विसीले जानकारी दिए । 

 ६ दिन सम्म आयोजना गरिएको प्रतियोगीता तथा प्रशिक्षण कार्यक्रममा राम प्रसाद आचार्य, निर्मल पौडेल,  एम्पायर गिता रेग्मी लगायतले प्रशिक्षण समेत प्रदान गरेका थिए ।  आईतबारको प्रतियोगीतामा म्यान अफ दि म्याच लुम्बिनी ११ दयाराम चौधरी भए भने म्यान अफ दि सिरीज लुम्बिनी ११ का मदन न्यौपाने भए । सोही कार्यक्रममा लुम्बिनी दृष्टिविहिन क्रिकेट संघकाट अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगीतामा सहभागी भएका खेलाडीहरु शुनिल क्षेत्री र अब्दुल जहिद लाई सम्मान समेत गरिएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
धनगढी प्रीमियर लिगमा अर्घाखाँची खनका दुई खेलाडी
सरकारले नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने, जनही तीन लाख दिने
नेपाल विश्वकप छनोटमा
सन्दिप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बने
नेपाललाई सिंगापुरलाई पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि
नेपाल पहिलोपटक यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालद्दारा भारतलाई पराजित
बर्दियामा फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु
कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु
अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
पहिलो पटक भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
http://go.oclaserver.com/afu.php?zoneid=1465736