arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

कोरियामा हुने सुपादेऊराली सांगेतिक सौगातको सम्पुर्ण तयारी पुरा text size increase   text size decrease   Print    rss (२०७४ आश्विन १७, मंगलवार)


केशब पोखरेल 

  दक्षिण कोरिया । अर्घाखाँची सम्पर्क मन्च कोरियाले आयोजना गर्न लागेको सुपादेऊरालि सांगेतिक सौगात भाग १ को सम्पुर्ण तयारी  पुरा भएको आयोजक कमिटिले जनाएको छ ।

"सम्पुर्ण तयारि पुरा भईसक्यो केहि कलाकारहरु आईसक्नु भयो केहि भोलिबिहान सम्ममा आईपुग्नु हुन्छ" मन्चका अध्यक्ष  दिनामणि पौडेलले भने ।

लुम्बिनि आवास गृयको स्थापनार्थ हुन लागेको उक्त कार्यक्रममा नेपाल आईडल का चर्चित गायकहरु सागर आले, सुरज थापा, लोकगायक रामजि खाण, लोकदोहोरि गायिका सम्झना लामिछानेमगर, चर्चित डान्सर रश्मि तामाङ र एक सय  भन्दा बढि व्यक्ति को क्यारिकेचर गर्ने हास्यब्यङ्ग कलाकार दिनेस काफ्लेको बेजोड प्रस्तुति रहने आयोजक कमिटिले जानकारि गरायको छ ।

दोङ्तेमुन  ट्रेन स्टेसन गेट न.  3 बाट कार्यक्रमस्थल जानको लागि बसको ब्यबस्था समेत गरिएको मन्चका सहकोषाध्यक्ष  टिकाराम पोखरेलले जानकारि गराए ।
 
कार्यक्रम निम्न स्थानमा हुने र कोरियावासि सम्पुर्ण नेपालि दाजुभाई दिदिबैनि हरुलाई ऊपस्थितिका लागि समेत अनुरोध आयोजक कमिटिका सदस्य कृष्ण खनालले गरे । 

स्थान :100주년 기념관,서울시 종로 대학로 3 길 29 
सऊल 1 नम्बर ट्रेन लाईनको  जोङ्नो ओ गा स्टेसनको गेट नम्बर 2 देखि हिडेर 5 मिनेट

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736