arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

पहिलो पटक भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधिtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ४, आइतवार)

भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

चिरपरिचित प्रतिद्वन्दी भारतलाई हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको अन्तरमा पराजित गर्दै उपाधि जितेको हो।

यससँगै पाकिस्तानले समूह चरणमा बेहोरेको १ सय २४ रनको हारको बदला समेत लिएको छ।

इंगल्याण्डको ओभलमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले फखर जमनको शतक मद्दतमा ५० ओभर खेल्दै ३ सय ३८ रन बनाएको थियो।

जमनले १०६ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर अजर अलीले ५९ रन जोडे। मोहम्मद हाफिजले ३७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए।

जवाफमा भारत  ३०.३ ओभरमा १ सय ५८ रनमै अलआउट भयो। भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधि ७६ रन बनाउनु बाहेक अद्दय खेलाडीको प्रदर्शन सम्झनलायक रहेन। भारतलाई अलआउट गर्न पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले ३-३ तथा सदाब खानले २-२ विकेट लिए। एजेन्सी 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु
अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्र
रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु
बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता