arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

नेपाल आईडलका सुरज र सागरले कोरियाको राजधानी सऊल तताए text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २१, शनिवार)

( पहिलो प्रकासित मिती: २०७४ आश्विन २०, शुक्रवार)

केशब पोखरेल 

दक्षिण  कोरिया । नेपाल आईडलमा टप ६ बाट बाहीरिएका सुरज थापा र टप ४ बाट बाहिरिएका सागर आलेले कोरियाको राजधानी सऊल स्थित चुङ्रर्याे ओ गामा रहको फेग जु न्यन गिन्यमग्वान हल तताएका छन ।


अर्घाखाँचि सम्पर्क मन्च कोरियाद्वारा आयोजित सुपादेउरालि सांगेतिक सौगात भाग १ मा आफ्नो प्रस्तुति देखाऊन आएका ति कलाकारहरुले हजारौ दर्शक हरुलाई मन्त्रमुध्व पारेका थिए । सुरज थापाले "आमैले सोध्लिनि खै छोरो भन्नलिन "भन्ने गित गाऊँदा दर्सकहरु भाबुक बनेका थिए । त्यसै गरि सागर आलेले सालै जो बोलको गित गाईरहदा  सम्पुर्ण दर्सकहरु मन्चमै ओर्लिन थालेपछि दर्सकहरुलाई रोक्नआयोजक टिमलाई हम्बे हम्बे परेको थियो । 


ऊक्त कार्यक्रममा लोकदोहोरि गायिका सम्झना लामिछानेमगर, लोकगायक एंव मोडल रामजि खांण,हाँस्यकलाकार दिनेश काफ्ले र मोडल रश्मि तामाङले पनि आफ्नो दमदार प्रस्तुति देखाएका थिय । 


ऊक्त कार्यक्रम का प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंह रहेका थिए ।

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736