सिद्धारामा सराय नाँच सम्पन्न (तस्बिर सहित)

सिद्धारामा सराय नाँच सम्पन्न (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धारामा सराय नाँच सम्पन्न भएको छ । 


सिद्धारामा सराय नाँच साथ फुलपाती विसर्जन कार्यक्रम सम्पन्न भएको हो ।


कोरोनाको कारण गत वर्ष रोकिता पनि यो वर्षको विजया दशमीको दोस्रो दिन एकादशीको अवसरमा सिद्धारामा सम्पन्न छ । विजयको उल्लास स्वरुप खेलिदै आएको परम्परागत खुँडा,तरवार,खुकुरी लगायतका हतियार सहित निकालिएको सराय नाँचले यहाँका विभिन्न क्षेत्रमा परिक्रममा गरेको थियो ।     


फोटो: अराज बेल्बासे

अन्य समाचारहरु