काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको...
भूमिकास्थान - गत वैशाख ५ गते भूमिकास्थान ३ र ४ मा आगलागीका कारण घरबास गुमाएका पीडित वर्ग प्रति समर्पित भएर सानो सहयोग गर्दै ८२ वर्षको उमेरमा पनि समाज सेवा गरेर नै वैकुण्ठ धाम गइन्छ, मनमा शान्ति र सन्तोष हुन्छ र...
Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...
इलाम। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ । निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू लगायतका १९ जना उम्मेदवारहरुले आफ्नो आफ्नो क्षेत्रबाट मतदान गरेका छन् । इलाम...
काठमाडौँ - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...
काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुलहासहित ५२...
काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले लगातार चुनाव जित्दै आएको क्षेत्र गोरखा–२ छाड्नु गलत भएको टिप्पणी गरेका छन्। २०७९ मंसिरमा भएको चुनावमा दाहालले चितवन छाडेर बाबुरामले प्रतिनिधित्व गर्दै आएको...
-कृष्ण परीयार बुटवल, बैशाख । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा शनिवार (भोली) B2B Connect २०२४ हुने भएको छ । नेपालमै पहिलो पटक नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाईगर प्यालेस रिर्सोटमा आयोजना हुन लागेको कार्यक्रममा युवा उद्यमी...
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र...
बझाङ। बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए। प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै...
काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद अल थानीले इजरायलमा रोजगारीमा रहेका बेला गत ७ अक्टोबरमा विद्रोही समूह हमासले अपहरण लगेका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको रिहाइमा थप पहल गर्ने आश्वासन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टाइनमा हमास विद्रोही समूहको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन सँग आग्रह गरेका छन्। लामो समयदेखि हमासको कब्जामा रहेका भनिएका जोशीको रिहाइका लागि यसअघि नेपालले कतारलाई आग्रह...
काठमाडौँ- घरेलु टोली नेपाल र वेस्ट इन्डिज 'ए' बीचको पाँच खेलको टी-ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । नेपाल र वेस्ट इन्डिज 'ए' बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका रहेको छ । पहिलो खेल आज दिउँसो १ बजेबाट सुरु हुने तालिका रहेको छ । यी दुई टोलीबीचको दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार तथा अन्तिम खेल शनिबार हुने तालिका रहेको छ ।