ठाडामा शितगंगा नगरपालिकाको दशौं नगरसभा सम्पन्न (तस्बिरहरु)

ठाडामा शितगंगा नगरपालिकाको दशौं नगरसभा सम्पन्न  (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको ठाडामा शितगंगा नगरपालिकाको दशौं नगरसभा सम्पन्न भएको छ । 

ठाडामा आज शनिवार शितगंगा नगरपालिकाको दशौं नगरसभा सम्पन्न भएको हो । 


नगरसभाको नगर प्रमुख सुर्य अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको थियो । 

अन्य समाचारहरु