अर्घाखाँचीकी सुशीला पन्थीको अभिनय रहेको "अभागी चेली" सार्वजनिक (भिडियो सहित)

अर्घाखाँचीकी सुशीला पन्थीको अभिनय रहेको


निरु आचार्य नवरश्मी

काठमाण्डौ। पछिल्लो समय तिजका गितहरुले बजारमा रौनक गराईरहेका छन्। पछिल्ला समय सर्जक गायकका गितले दर्शकको मन छुन्छन् र त मनमा बस्न सफल भएका छन्।


गित संगित एउटा रमाउने सुनिने कला हो जसको मुखारबिन्दुवाट सुन्दै रमाउन पाइन्छ।

एक पछि अर्को आउदै गर्दा तिजका गितहरु फरक शैलीमा बनिरहेको देख्न सकिन्छ। माया प्रेम कही दुख सुख संगै कहित नाच्ने रम्ने रमाइला गितहरुले बजार तताएका हुन्छन्।

कस्ता गितहरुले बजारमा चर्चा पाउछन भन्ने आकलन गर्न सकिदैन। सुन्दा फरक हेर्दा आनन्द बन्ने गितलाइ कैयौले दर्शकले रुचाएका हुन्छन्।

यतिबेली श्रीकृष्ण अर्यालको शब्द लयमा श्रीकृष्ण अर्याल अस्मिता क्षेत्री बिपना रोका संगित कमल कंडल निर्जला गुरुडंको   आवाज र अभिनय रहेको अभागी चेली बोलको गित योग्शना डिजिटलबाट बजारमा आएको छ।


भिडियो मा श्रीकृष्ण अर्याल कमल कंडेल शुशिला पन्थी पांडे संगै केही कलाकारको अभिनय रहेको छ। भिडियोलाइ निर्देशन सम्पादन तथा छायांकन बिष्णु भट्टराइले गरेका हुन्। यस गितकी मोडेल सुशीला पन्थी टिकटकमा आफ्ना अभिनय प्रस्तुत गरेर चर्चामा रहिरहेको बेला पहिलो गितको अभिनय बाटेे  सबैको मन मुटुमा बस्न सफल भएकी छन्।

अन्य समाचारहरु