नरपानीमा १ दिने तरकारी खेती प्रविधि तालिम कार्यक्रम सम्पन्न

नरपानीमा १ दिने तरकारी खेती प्रविधि तालिम कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता

नरपानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा १ दिने तरकारी खेती प्रविधि तालिम कार्यक्रम सम्पन्न भएको छ । 


नरपानीमा सन्धिखर्क नगरपालिकाकाे तरकारी पकेट विकास कार्यक्रम अन्तरगत ग्रामिण विकास कृषि सहकारी सस्था लिमिटेड तथा कृषक समुहकासदस्यहरुलाई १ दिने तरकारी खेती प्रविधि तालिम कार्यक्रम सम्पन्न भएको हो ।  


कार्यक्रममा वडाअध्यक्ष कृष्ण प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु