पत्थरकोट माथि काेन्द्रे खाेलामा रुख ढल्दा अवरुद्ध सन्धिखर्क गाेरुसिंगे सडक खुल्यो

पत्थरकोट माथि काेन्द्रे खाेलामा रुख ढल्दा अवरुद्ध सन्धिखर्क गाेरुसिंगे सडक खुल्यो


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिकाको शितगंगा नगरपालिका वार्ड नं १२ ठाडाको काेन्द्रे खाेलामा रुख ढल्दा अवरुद्ध सन्धिखर्क गाेरुसिंगे सडक खुलेको छ ।


पत्थरकोट माथि ठाडाको काेन्द्रे खाेलामा बिहीवार अपरान्ह सवा ३ बजेतिर सालकाे रुख ढल्दा सन्धिखर्क गाेरुसिंगे सडक अवरुद्ध भएकाे थियो ।


वाटाे अवरुद्ध हुँदा दर्जनाैँ गाडी तथा यात्रुहरु विच बाटाेमै अलपत्र परेका थिए । 

अन्य समाचारहरु