चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालन आयो, स्थानियबासीमा खुशीयाली (फोटो सहित)

चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालन आयो, स्थानियबासीमा खुशीयाली (फोटो सहित)


प्रकाश भण्डारी 

चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालनमा आएको छ । 


चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालनमा आएको हो ।


संघिय खानेपानी अर्घाखाँची र मृत सन्जिवनीका साथै सनब्रिज सोलार नेपालको समझदारी भई योजना अगाडि बढेको थियो । 

करिव ४०० घरधुरी रहेकाे खानेपानी आयाेजनामा साेलारबाट पानी खाना पाउँदा स्थानियबासी खुशी भएका छन् । याे योजाना नेपाल कै सबैभन्दा ठुलाे साेलार लिफ्टिङ  प्रोजेक्ट  रहेकाे त्यस प्रोजेक्टका साइट मेनेजर प्रकाश भण्डारीले अर्घाखाँचीडट्कमलाई बताउनु भएको छ ।


साथै विद्युतको माध्यमबाट पानी खादा जनताले धेरै सास्ती बेहाेर्नु परेको त्यस खानेपानी  आयाेजनाका सचिव मुक्नद ज्ञवालीले जानकारी दिनुभयो । 


यस खानेपानी आयाेजनाले गर्दा जनताले साेचे भन्दा राम्रो फाइदा लिने र जनतालाई स्वच्छ पानी बितरण गर्ने संघिय खानेपानी अर्घाखाँचीकाे लक्ष्य रहेको इन्जिनियर बिजय खरेलले अर्घाखाँचीडट्कमलाई बताउनु भएको छ । 

अन्य समाचारहरु