अर्घाखाँचीमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्वारा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग

अर्घाखाँचीमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्वारा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग

हरि कुँवर

 अर्घाखाँची । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनल(अर्घाखाँची )ले सरकारको निर्णयबाट आम नेपाली जनतालाई दिनप्रतिदिन मारमा पारेको भन्दै सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

प्रेस विज्ञप्ति :

अन्य समाचारहरु