तेह्रथुममा फौजी किराले मकै बाली सखाप, किसानहरु चिन्तित

तेह्रथुममा फौजी किराले मकै बाली सखाप, किसानहरु चिन्तित

 तेह्रथुम । तेह्रथुमका किसानहरुले लगाएको मकै बालीमा फौजी किराका प्रकोप बढ्दै गएको छ ।

तरकारी बाली मासेर मकै उत्पादनमा लागेका किसानहरु मकै बालीमासमेत फौजी किराको प्रकोप देखिएपछि चिन्तित भएका छन् ।

फौजी किराको प्रकोपका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने देखिएको छ ।

किसानले लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेपछि नियन्त्रणको प्रयास भने प्रभावकारी हुन सकेको छैन । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु