तेजपातका विरुवा रोप्नेबारे जिल्ला वन कार्यालय, अर्घाखाँचीको सुचना

तेजपातका विरुवा रोप्नेबारे सुचना

रुख रोपौं, हरियाली बढाऔं । पाणिनी गाउँपालिकाका सबै वडा पोखराथोक, पणेना, पटैटी, मैदान, धातीवाङ, खिदिम, पाली र अडगुरी गाउँमा तेजपात (दलचिनी) खेती विस्तारको लागि विरुवा रोप्ने कार्यमा लाग्न सबै पालिकाबासीलाई अनुरोध छ । सामुदायिक वन र घरबारीमा तेजपातका विरुवा रोपौं । रुख बढाऔं र भविष्यमा तेजपातका बोक्रा र पात बेचेर मनग्य आम्दानी गर्न सबै लागि परौं । जिल्ला वन कार्यालय र पाणिनी गाउँपालिकाको सहकार्यमा विरुवा रोप्ने काम भैरहेको छ । आफनो वन र खरबारीमा विरुवा रोप्न सबैलाई अनुरोध छ ।

अनुरोधक
जिल्ला वन कार्यालय, अर्घाखाँची

अन्य समाचारहरु