ढाकावाङ स्वास्थ चौकीलाई नवनिर्वाचित वार्ड अध्यक्ष खनालले स्वास्थ सामाग्रीहरु उपलब्ध गराए

 ढाकावाङ स्वास्थ चौकीलाई नवनिर्वाचित वार्ड अध्यक्ष  खनालले  स्वास्थ सामाग्रीहरु उपलब्ध गराए

अनिल नेपाली 

ढाकावाङ । भुमिकास्थान नगरपालिका वडा न १ का नवनिर्वाचित वार्ड अध्यक्ष गाेपाल खनालले ढाकावाङ स्वास्थ चौकीलाई विभिन्न प्रकारका स्वास्थ सामाग्रीहरु उपलब्ध गराएका छन् ।  

खनालले आज आफ्नो पदभार ग्रहण गरेकै दिन ढाकाबाङ्ग स्वास्थ चौकीलाई विभिन्न प्रकारका स्वास्थ सामाग्रीहरु  (अक्सिजन सिलिन्डर, अक्सिजन  कन्सन्ट्रेटर, पि पि इ सेटहरु, मार्क्स लगाएत) उपलब्ध गराएका हुन् । 

अध्यक्ष खनालले आफु सामाजिक सेवामा रमाउने उदेश्य सहित जनताको सेवामा रमाउनका लागि आफू यहाँका बताउदै जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गनें बताउदै आफू जनताको सेवालाई जहिले पनि सामाजिक सेवामा लाग्ने बताए । 

अन्य समाचारहरु