छत्रदेव गाउँपालिकामा माओवादी केन्द्रकाे दाेस्राे सम्मेलन सम्पन्न, अध्यक्षमा रामलाल पराजुली निर्वाचित

छत्रदेव गाउँपालिकामा माओवादी केन्द्रकाे दाेस्राे सम्मेलन सम्पन्न, अध्यक्षमा रामलाल पराजुली निर्वाचित


अर्घाखाँचीडट्कम संवाददाता 

पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेवमा  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र छत्रदेव गाउँपालिकाकाे दाेस्राे  सम्मेलन सम्पन्न भएकाे छ ।


छत्रदेव गाउँपालिकाको दोस्रो सम्मेलनबाट  अध्यक्ष  रामलाल पराजुली ,वरिष्ठ उपाध्यक्ष तारा पाण्डे उपाध्यक्ष बाबुराम  श्रीपालि, उपाध्यक्ष  धर्मराज पाण्डे, सचिव नारायण खनाल , सहसचिव डिल्लिराज , कोषाध्यक्ष पदमा श्रेष्ठ सहित ५१ सदस्य पालिका समिति सर्वसहमतिले निर्वाचित भएको छ । 


अन्य समाचारहरु