खाँचीकोटको भिम्मलेका स्थानियहरुलाई एक कार्यक्रमका बिच बिरामी बोक्ने स्टेचर हस्तान्तरण

खाँचीकोटको भिम्मलेका स्थानियहरुलाई एक कार्यक्रमका बिच बिरामी बोक्ने स्टेचर हस्तान्तरण

अनिल नेपाली 

खाँचीकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको भिम्मलेका स्थानियहरुलाई एक कार्यक्रमका बिच बिरामी बोक्ने स्टेचर हस्तान्तरण गरिएको छ । 


कार्यक्रममा नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ का सभापति गणेश थापा उपसभापति मनोज केसी नगर सदस्य नारायण थापाले स्टेचर हस्तान्तरण गर्नु भएको थियोे । 


हस्ताक्षरण गदै अध्यक्ष थापाले जनतालाई दु:ख पर्दा आफू जुनसुकै अबस्थामा जनताको सेवामा खटिन तयार रहेको बताउदै जनताको दु:ख दुखकाे सारथि आफू रहने बताउदै यस क्षेत्रकाे विकासको लागि आफू जुनसुकै अबस्थामा त्रियाशिल रहने बताए । 


अन्य समाचारहरु