पाल्पाको तानसेनमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्य

पाल्पाको तानसेनमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्य

पाल्पा । पाल्पाको तानसेनमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ ।

गएराति साढे १२ बजे लु २ च ६३२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको मृत्यु भएको हो ।

उनीहरुको उपचारको क्रममा युनाटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो जिप कुखुरा बोकेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।  
पाल्पाको तानसेनमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्य

अन्य समाचारहरु