arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाताको मार्सिक बैठक सम्पन्न (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३१, शनिवार)

अनमोल राक्सेमगर


मनमा, बहराइन । अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाता बहराइनको मार्सिक बैठक बहराइनको राजधानी मनमा सम्पन्न भएको छ । 


" एक जुट हौं समाजका लागि केही गरौं " भन्ने मुल नारालाई आत्मसात गर्दै स्थापना गरिएको रोजगारी को सिलसिलामा प्रवासमा रहनु भएका जिल्ला बासिको सबैको साझा संस्था अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाता बहराइनको मार्सिक  बैठक बहराइनको राजधानी मनमा सितल रेष्टुरेन्ट सभा हलमा  सम्पन्न भएको हो । 


यसै समाजका अध्यक्ष कमल घिमिरेले सभापतित्व र प्रमुख सल्लाहकार युबराज केसिको प्रमुख अथिती र सल्लाहकार रामु खनाल र रामु सेजवालको विशेष अथितिमा यसै समाजका सचीव अनमोल राक्से मगरले संचालन गर्नु भएको थियो  । यस समाजको आय ब्याय भने यसै समाजका सचीवले प्रादेशिक गर्नु भएको थियो । सुपा देउराली बचत खाता को हिसाब किताब सुर्य थापाले प्रादेशिक गर्नु भएको थियो । जिल्ला बासिहरुको बाक्लो उपस्थिति रहेको यश नियमित माषिक बैठक मा अब आउदो महिना देखि सुपा देउराली बचत कोष को कानुनीक सबैको पारित नियम यश समाजमा पनि लागू गरिने निर्णय गरियो । 


" सेवा नै धर्म हो " भनी अर्घाखाँची जिल्ला पाणिनि गाउपालिका १ बासाकारुख निबासी जितबहादुरको नाति रामबहादुरको छोरा १८ महिनाको बच्चा जन्मदेखी नै थालासिमिया रोग बाट ग्रसित बच्चालाई यो रोग उपचार को एक मात्र विकल्प भनेको बोनम्यारो प्रत्यारोपण गर्नु नै पर्ने भएको हुदा आर्थिक सहयोग गर्ने निर्णय गरियो । 


यसै समाजका सांस्कृतिक सचीव केशब थापा क्षेत्रीलाई पुत्र लाभ भएको सुखद उपलक्ष्यमा समाजका अध्यक्ष कमल घिमिरे , सल्लाहकारहरु र सम्मुर्ण पदाधिकारी तथा सदस्यहरु ले रातो टीका लगाइदिदै हार्दिक बधाई ज्ञापन तथा शुभकामना दिनु भएको थियो ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजीबी विभागको चौथो भेला सम्पन्न
गैर आवासीय नेपाली संघ जेद्दाको चौथो अधिवेशन सम्पन्न
साउदीमा कारको ठक्करबाट एक नेपालीको मृत्यु
साउदीमा नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवालमा चासो
पारिबारिक समाज साउदी अरबको भेटघाट तथा अधिबेशन सम्पन्न
नेपाली जनप्रगतिशील मंच ओमानको नेतृत्वमा उमेश वि.क
नेपाली राजदूतावास साउदीको परिचयात्मक कार्यक्रम सम्पन्न
ओएनएफ साउदी र नवनियुक्त राजदुत बीच भेटघाट कार्यक्रम सम्पन्न
नेपाली राजदुतावास ओमान अन्तरक्रिया कार्यक्रम ! नारायण काजी अाेमानमा
साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार
अवैधरुपमा रहेका नेपालीमाथि मलेसिया सरकारले पक्राउ गर्न थाल्यो
ओमानमा संयुक्त बैचारिक सयन्त्रद्दारा नेपाल सरकारका प्रधानमन्त्री लाई ज्ञापनपत्र
दक्षिण कोरियामा फेरि अर्का नेपालीको निधन
अर्घाखाँची सेवा समाज कतारको १४ औ बैठक सम्पन्न
साउदीको अलमराई अन्तर्गत घुरनाथा नेपाली कमिटी समाजसेवामा निरन्तर अघि बढ्दै
श्रमिक सेल्टरमा रहेका कामदारहरू सकुसल नेपाल फर्कीए
काबुल आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते
युएईको दुबईमा नेपालीको शान
गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन हुदै
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन