रेडियो अर्घाखाँची एफएम समय तालिका
- रेडियो अर्घाखाँचीले नेपालको समय अनुसार बिहान ५ बजे देखी राती १० बजे सम्म ( १७ घण्टा ) आफ्नो प्रत्त्यक्ष प्रसारण लाइभ गरिरहेको छ तपाईं विश्वमा जहाँसुकै भएपनी आफ्नो आफ्नो समय मिलाएर सुन्नुहोला, नेपालको समय र तपाईंको समय कन्भर्ट गर्नुपरेमा http://www.indovacations.net/english/Time%20Converter.htm मा जानुहोला ।
- रेडियो अर्घाखाँचीमा आफ्नो कुनै सन्देश पठाउन छ भने तल दिएको ठेगानामा ईमेल वा फोन/फ्याक्स गर्न सकिने छ ।
अर्थात पत्रचारका लागि पुरा ठेगाना
Radio Arghakhanchi 105.8 MHz (Sandhikharka)
Media & Development for Community
Sandhikharka - 7 (Arghakhanchi), Nepal
Telephone: 0 Fax: 0