छत्रदेव गाउँपालिकाका ८ वटै वार्डहरुमा एमालेको अधिवेशन सम्पन्न (सबै निर्वाचित वार्ड कमिटीको विवरण सहित)

छत्रदेव  गाउँपालिकाका ८ वटै वार्डहरुमा एमालेको अधिवेशन सम्पन्न (सबै निर्वाचित वार्ड कमिटीको विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका अन्तरगतका ८ वटै वार्डहरुमा नेकपा (एमाले) को प्रथम वार्ड अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । 


छत्रदेव गाउँपालिकाका ८ वटा वार्ड कमिटीहरु सर्वसम्मतिले निर्वाचित भएका हुन् । 


नवनिर्वाचित कमिटीका पदाधिकारी विवरण अनुसार :

वार्ड १ अध्यक्ष काजिबाबु ज्ञवाली
वार्ड २ सलीम मियाँ
वार्ड३ कृष्ण पन्थी
वार्ड४ भिमलाल खनाल
वार्ड५ स्थगित
वार्ड६ टंक पन्थी
वार्ड७ टामलाल पाण्डे
वार्ड८ भिस्म कुँवर 


अन्य समाचारहरु