सन्धिखर्कको रूप्दीमा विप्लव नेकपाले ढुङ्गा गिटी बालुवा ओसार्ने ३ वटा ट्याक्टर नियन्त्रणमा लियो (तस्बिरहरु)

सन्धिखर्कको रूप्दीमा विप्लव नेकपाले ढुङ्गा गिटी बालुवा ओसार्ने  ३ वटा ट्याक्टर नियन्त्रणमा लियो (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ रूप्दीबाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । 


नेकपाले  रूप्दीबाट अवैध रूपमा ढुङ्गा गिटी बालुवा विक्री बितरण गरेको भन्दै ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । 

 रूप्दीबाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको नेकपाका जिल्ला सदस्य नवीन खड्काले बताए । अवैध रूपमा जिल्लामा ढुङ्गा गिटी बालुवाकाे विक्री बितरण भएकोले निरन्तर अनुगमन गरेको बताउदै नियम बिपरित काम गनें जाेकाेहीलाई पनि कारबाही गरिने नेता खड्काले बताए । 


नेकपाका जिल्लामा सेत्रेटरि खेम घतिंले नदिनाला सबैकाे सम्पति भएकोले अबैध काराेबार गरेर जनता ठग्ने जाेकाेहीलाई पनि कानुनी दायरामा लिएर कारबाही गरिने बताउदै निर्माण व्यबसायीले मापदण्ड अनुसार काम गर्न निदेंशन समेत दिनु भएको थियोे । 


नेकपाले केही दिन पहिला सनपा ११ डिभर्नामा संचालित क्रसर उद्योग  अवैध सञ्चालन गरेको भन्दै झण्डा गाडेको थियोे । 

अन्य समाचारहरु