धनचौरमा वार्ड स्तरीय व्यवसाय दर्ता, नविकरण शिविर तथा योजना सम्झौता कार्यक्रम सम्पन्न (तस्बिरहरु)

धनचौरमा वार्ड स्तरीय व्यवसाय दर्ता, नविकरण शिविर तथा योजना सम्झौता कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरमा वार्ड स्तरीय व्यवसाय दर्ता, नविकरण शिविर तथा योजना सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।


धनचौरमा आज शुक्रबार वार्ड स्तरीय व्यवसाय दर्ता, नविकरण शिविर तथा योजना सम्झौता कार्यक्रम सम्पन्न भएको हो । 
 

कार्यक्रममा नगर प्रमुख रेशम थापा, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु