सन्धिखर्कमा आपतकालीन प्रसूति सेवा सम्वन्धी २ दिने योजना कार्यशाला गाेष्ठी संचालन

सन्धिखर्कमा आपतकालीन प्रसूति सेवा सम्वन्धी २ दिने योजना कार्यशाला गाेष्ठी संचालन


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आपतकालीन प्रसूति सेवाको अन्तर  स्वास्थ्य संस्था प्रेषण प्रणाली सुदृढीकरण सम्वन्धी २ दिने योजना कार्यशाला गाेष्ठी संचालन भएको छ । 


सन्धिखर्कमा आपतकालीन प्रसूति सेवाको अन्तर  स्वास्थ्य संस्था प्रेषण प्रणाली सुदृढीकरण सम्वन्धी २ दिने  योजना कार्यशाला गाेष्ठी संचालन भएको हो ।


कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । कार्यशाला गाेष्ठी आज असोज १९ र भोली २० गतेसम्म चल्ने छ । 

अन्य समाचारहरु