विजया दशामी तथा दीपावलीको हार्दिक शुभकामना :-न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल

 

विजया दशामी तथा दीपावलीको हार्दिक  शुभकामना 

न्युँ सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवेल्सको तर्फवाट विजया दशामी तथा शुभ दीपावलीको पावन अवसरमा कम्पनी संचालक समिति, सवारी धनी, सवारी चालक, यात्रुवर्ग तथा सम्पूर्ण नेपाली नागरिकमा सुख शान्ति र समृद्धीको मंगलमय शुभ काममा व्याक्त गर्दछौ साथै भारतको चण्डीगढ़, लुधियाना, जालन्धर लगायतका स्थानमा दैनिक आरामदायक यात्राको लागी हामीलाई सम्झनु भएमा हामी तपाईको सेवामा सधै नै समर्पित छौ ।

अधिकारी 
अध्यक्ष 
 न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल

अशोक कुमार
    प्रवन्धक
 न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल


अन्य समाचारहरु