काठमाडौंमा ठेकेदार प्रेम कुमार मल्ल ठगी मुद्दामा पक्राउ

काठमाडौंमा ठेकेदार प्रेम कुमार मल्ल ठगी मुद्दामा पक्राउ

दिवसराज पौडेल 

बैशाख ३ ।    प्रेसा निर्माण सेवा प्रा.लि का एम. डि प्रेम कुमार मल्ललाई  हिजो काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जी अनुसार  ठगी मुद्दामा टेकु प्रहरीले हिरासतमा लिएको हो । 

उक्त मुद्दामा अभियुक्त चार महिना देखि फ्रहार अवस्थामा रहेको र हिजो मात्रै प्रहरिद्वारा हिरासतमा लिन सफल भएको स्रोतले जनाएको छ ।
ज्योति निर्माण सेवा प्रा.ली का  एम. डि राज किसोर गुप्तासँग भएको पाटनर सिपमा गरेको कामको हिसाब किताबमा ठगी गरेको हुनाले निजलाइ पक्राउ गरिएको हो ।

पक्राउ पछी थप अनुशासनको लागि  भन्दै प्रहरीले म्याद थप गरेको छ ।

अन्य समाचारहरु