अर्घाखाँचीमा आज शनिबार ३ जना मात्र कोरोना संक्रमित थपिए, १२ जनाले जिते (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज शनिबार ३ जना मात्र कोरोना संक्रमित थपिए, १२ जनाले जिते (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  ३  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २२० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७२ जना, भूमिकास्थान नगरपालिकामा ३०,      शितगंगा नगरपालिकामा २५,      मालारानी गाउँपालिकामा २०,       पाणिनी गाउँपालिकामा ६७   र छत्रदेव गाउँपालिकामा ६ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २४०२  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०३६  जना, भूमिकास्थान नगरपालिकामा ४५६,  शितगंगा नगरपालिकामा ३११,     मालारानी गाउँपालिकामा २२१,    पाणिनी गाउँपालिकामा १६७    र छत्रदेव गाउँपालिकामा २११ जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा जिल्लामा १२  जनाले कोरोना जितेका छन् ।  जिल्लामा गत वर्षदेखि आजसम्म  २११९ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९४७ जना, भूमिकास्थान नगरपालिकामा ४११,     शितगंगा नगरपालिकामा २७५,   मालारानी गाउँपालिकामा १९१,          पाणिनी गाउँपालिकामा ९३   र छत्रदेव गाउँपालिकामा २०२ जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७ जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा १०,     पाणिनी गाउँपालिकामा ७,   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  

शनिबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु