खिल्जीमा प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न (फोटो फिचर)

खिल्जीमा प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता  

खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ६ खिल्जीमा प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

 

प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत खिल्जी स्थित प्रहरी चौकीको प्राङगणमा शनिबार आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।   


कार्यक्रममा स्थानीय जनप्रतिनिधी, नागरिक समाज, विद्यार्थीहरु लगायत अनुमानित ४० जनाको सहभागीता रहेको थियो । 


अन्य समाचारहरु