तिम्रो प्यास (शृङ्गारिक गजल)

तिम्रो प्यास (शृङ्गारिक गजल)

दिपेन्द्र पौडेल 

तृष्णाले भरिएको तिम्रो प्यास मसँग 
नमेटिन सक्छ
भनन के छ ग्यारिन्टी?? तिमिसँग माया
नरेटिन सक्छ !

हेर विषय शुचि च्यातिएको किताब हो
मेरो जिन्दगी !
सुन तिम्ले खोजेको पाठ ठ्याक्कै नभेटिन सक्छ
ऋङगार गरेर नहिड कोही, छटपटिन सक्छ।

फूलको सुगन्धमा भमरा झै लटपटिन सक्छ।
म जोसमा छू होस गर है , भन्दयाछू फेरी,
त्यो लाली त्यो काजल ,लतपतीन सक्छ।
तिम्रो प्यास (शृङ्गारिक गजल)