गोखुङामा एमसिसी र एसपिपीको बिरोधमा विप्लव नेकपाको प्रदर्शन

गोखुङामा एमसिसी र एसपिपीको बिरोधमा विप्लव नेकपाको प्रदर्शन

अनिल नेपाली 

गोखुङा - विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची निरन्तर रूपमा बढ्दो महङी र एमसिसी परियोजना र एसपिपी  मस्यौदाको आज अर्घाखाँचीको मालारानी गाउँपालिका वडा न ९ गोखुङामा बिरोधि प्रदर्शन कार्यक्रम  सम्पन्न गरेको छ । 


 विरोध प्रदशनलाई नेकपाका जिल्ला सेत्रेटरि खेम घतिले राष्ट्रघात जनघात कामहरू प्रती आफुहरू रात दिन नभनि डटेर लड्ने बताउदै नेपाल र नेपाली जनता माथिकाे अपमान आफुलाई शैय नहुने बताएका थिए

अन्य समाचारहरु