देश-विदेशमा कोरोनाबाट संक्रमित, निधन तथा निको भएका अर्घाखाँचीबासीहरुको विवरण - LIVE UPDATE

देश-विदेशमा कोरोनाबाट संक्रमित, निधन तथा निको भएका अर्घाखाँचीबासीहरुको विवरण - LIVE UPDATE

अर्घाखाँची डट्कम । कोरोना भाइरस (कोभिड–१९) का कारण अर्घाखाँची लामो समय लकडाउन भयो । जिल्लाबासीहरु चैत ११ गतेदेखि घरमा थुनिएर बस्न वाध्य भए ।  देश-विदेशमा कयौ अर्घाखाँचीबासीहरु कोरोना संक्रमित भएका छन् भने केहीको ज्यान गएको छ ।

जिल्लामा कोरोना संक्रमणबाट बच्न हरेक उपाय गरिएको छ । साथै जिल्ला बाहिरबाट आउने सबैलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिदै आएको छ ।  

कोरोना भाइरस (कोभिड–१९) का कारण देश-विदेशमा निधन तथा संक्रमित भएका अर्घाखाँचीबासीहरुको विवरण यस्तो छ:-

कुल पीसीआर स्वाव संकलन :  
कुल नतिजा प्राप्त :    
पाेजेटिभ रिपाेर्ट : ७८२
हाल उपचाररत: १६
निधन: १४ जना
निको भएका:  ७५३

  नगर - गाउँपालिका   पाेजेटिभ रिपाेर्ट हाल उपचाररत निको भएका निधन
 सन्धिखर्क नगरपालिका ३७१   ३५८ 
 शितगंगा नगरपालिका १०६  - १० २   
 भूमिकास्थान नगरपालिका १३ २  १२९ ३ 
 मालारानी गाउँपालिका ८   ८३ १ 
 पाणिनी गाउँपालिका ३३ - ३१ २
 छत्रदेव गाउँपालिका५३  ४१ - -
 जम्मा   ७८२ ७५३ १३ 

- शितगंगामा २ जनाको निधन, जसमा १ जनाले आत्महत्या गरेका थिए ।  

-अर्घाखाँचीमा आज राति १२ बजेदेखि 'लकडाउन' (सम्पूर्ण विवरण सहित)

पुरानो उप्डेट:- 
असोज १० गते २०७७ :- सन्धिखर्कमा शुक्रबार ४ जना नयाँ संक्रमित - २ जना पुरुष र २ जना महिला 

भदौ २,  २०७७ |  मृत्यु हुनेमा जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर - १२ का ४२ बर्षिय पुरुष

भदौ २,  २०७७ | सन्धिखर्क नगरपालिकामा सोमबार १२ जनाले कोरोना जिते

भदौ २१,  २०७७ | सन्धिखर्क नगरपालिकाको जनज्योति माविको क्वारेन्टाइनमा बसेका ४ जना पुरुष ३ जना महिला  हुन ।भने ३ जना पुरुष १ जना महिला केहि दिन अघि सन्धिखर्क नगरपालिका वार्ड नं. ६ का कोरोना पुष्टि भएका समुदाय स्तरका तरकारी व्यवसायीको सम्पर्कमा आएका वार्ड नं. ६ का २ जना पुरुष १ जना महिला   

भदौ २०, २०७७ |  शितगंगामा १ जना

भदौ १७,  २०७७ | १ जना सन्धिखर्कमा 

भदौ १५,  २०७७ |  १ जना शितगंगा नगरपालिकाका, ६ जना सन्धिखर्क नगरपालिकाका 

भदौ १३,२०७७ | भुमिकास्थान नगरपालीका- ३,८ र ९ का क्रमश : २२,२३ र २४ बर्षिय पुरुषमा कोरोना संक्रमण  

भदौ ७ आईतबार  |  सन्धिखर्क नगरपालिकामा ६ ,भुमिकास्थान नगरपालिकामा ,४ जना र मालारानी गाउँपालिकामा २ जना

भदौ ५ शुक्रबार | जगतमा टिप्पर दुर्घट्नाका घाईते चालकमा काेराेनाको पुष्टि 

साउन २७ गते बुधवार | २ जना संक्रमित थपिए, भुमिकास्थान नगरपालिकाका २४ र २० बर्षका पुरुष 

२०७७ साउन ११ गते    |  शितगंगा नगरपालिकामा १ जना थपिएको

२०७७ आषाढ ३०, मंगलवार  |  थप ३  जना  थपिए

२०७७ आषाढ २२, सोमवार  |  ९ जना /  भुमिकास्थान नगरपालीकामा ८ जना र मालारानी गाउँपालीकामा १ जना

२०७७ आषाढ १५, सोमवार |   ३७ जना| भुमिकास्थान नगरपालिकामा २३ जना, शितगंगा नगरपालिकामा ११  र सन्धिखर्कमा ३ जना गरी ३७ जनामा

२०७७ आषाढ १०, बुधवार |  १  जना | शितगंगा नगरपालिकामा

२०७७ आषाढ ९, मंगलवार | २ जनामा  | भूमिकास्थान नगरपालिकामा २
 
२०७७ आषाढ ७, आइतवार | ६५  जनामा | मालारानी गाउँपालिकामा ४९, सन्धिखर्क नगरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जना 

२०७७ आषाढ ५, शुक्रवार | ६ जनामा । पाणिनी गाउँपालिका-७ अडगुरीका २२ वर्षीया आमा, २४ वर्षका बाबु र एक महिनाकी छोरीमा, त्यस्तै, शीतगङ्गा नगरपालिका-१२ का वर्ष ३० र अर्का २१ वर्षका पुरुष तथा पाणिनी गाउँपालिका-१ का २२ वर्षका पुरुषमा

२०७७ आषाढ ३, बुधवार | एकैदिन १०० जना ।  भुमिकास्थान नगरपालीकामा ५२ जना,छत्रदेव गाँउपालीकामा ७ जना ,मालारानी गाँउपालीकामा १४ जना,शितगंगा नगरपालीकामा २२ जना र ठेगाना नखुलेका ५ जना थपिए, भुमिकास्थान नगरपालीकामा ५२, २३, ५०, ४८, २५, ३२, ५२, २२, ३१, २५, १८, ३८, २०, ४७, २२, ५५,२३, २३,१७,३५, २६,४८, ३५,४,२९, २७, ३२,२७,२८, ४२,१९, २६,१२, ३१, १८, १८,२४, १९,२१,२३, २४,२३, ५२,२७, ४७, ३०,४९ र ४८ बर्षका पुरूष गरि ४९ जना र ११,२४ ,४८ बर्षका ३ महिला, यसैगरि शितगंगा नगरपालीकामा १७, १९, २७,१९, १३,५६, ५१,४५, २३, ३९,४२,५६, २३,४५, १७,२२,३१, ३०,१९, २२,३७,२६ बर्षका पुरूष गरि २२ जना ,मालारानी गाँउपालीकामा २५,३७,१८,२२,४५,३४,२०,२०,२०,२७,२६, १९,१९ र ३० बर्षका पुरूष गरि १४ जनामा, त्यस्तै छत्रदेव गाँउपालीकामा १५,२२,२०,३४,२४,१५,३५ गरि ७ जना र ठेगाना नखुलेका २३,३५,२३,२३ र ५६ जना पुरूषमा कोरोना पुष्टि भएको हो । जिल्लाका ६ वटा पालीका मध्ये भुमिका स्थानमा ५९ जना, सन्धिखर्कमा २९ जना , शितगंगामा ३२ जना ,मालारानीमा १८ जना,छत्रदेवमा १० जना ,पाणिनीमा ५ जना र ठेगाना नखुलेका ५ जना 

२०७७ आषाढ २, मंगलवार | अर्घाखाँचीभर थप १५ जना, जसमा शितगंगा २ सरस्वती माबि सितापुर क्वारेन्टाइनमा बसेका ६ जना पुरूष र १ जना महिला ,मालारानी गाँउपालीका ४ जालकाँडा आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका २ जना पुरूष र वडा नम्बर ४ कै मुक्ति आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका १ जना पुरूष ,छत्रदेव गाँउपालीका ५ क‍ो जनजागृती आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका १ जना पुरूष र वडा नम्बर ७ को सरस्वती माबिको क्वारेन्टाइनमा बसेका १ जना पुरूष रहेका छन् । यस्तै भुमिकास्थान १ को बालशिक्षा आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका १ जना पुरूष र पाणिनी ८ अर्बो आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका १ जना पुरूष गरि १५ जना , सबै भारतबाट आएका 

२०७७ आषाढ १, सोमवार | ५ पुरुष र १ महिलामा पोजेटिभ कुल: ६ जना । भूमिकास्थान नगरपालिका वार्ड नं.१ र २ ढाकाबाङ्ग  क्वारेन्टाइनमा २ जना २४ र १५ बर्षीय पुरूष  र पाणिनी गाउँपालिकाको अर्बोका आवासीय बिद्यालय क्वारेन्टाइनमा १ जना १७ बर्षीय महिला गरी ३ जना, सोमबार बिहान भूमिकास्थान नगरपालिका वार्ड नं. ६ खिल्जीको जनचेतना आधारभुत विधालय क्वारेन्टाइनमा २ जना र वार्ड नं ७ नुवाकोटको नुवाकोट माबि क्वारेन्टाइनमा बसेका १ जना गरी ३ जना २०, ३५, ३५ बर्षिय पुरूष, सोमबार बिहान र बेलुका भरतपुर र भैरहवा प्रयोगशालाबाट ३ र ३ जना कोरोना पोजेटिभ आएको,   सबै भारतबाट आएका

२०७७ ज्येष्ठ ३०, शुक्रवार | शितगंगा नगरपालिकाको वार्ड नं. १ सुवर्णखाल क्वारेन्टाइनमा बसेका १९ वर्षिय एक युवामा, भारतबाट आएका  

२०७७ ज्येष्ठ २६, सोमवार |  एकैदिन ३१ जना संक्रमित जसमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा १ जना उपप्रमुख, वार्ड नं. ६ नरपानीको विध्या विनायक आधारभुत बिधालय र भृकुटी आधारभूत बिधालय क्वारेन्टाइनका १२ जना, वार्ड नं. ७ खाँचीकोटकाे आदर्शमाबि , चन्द्र प्रभा माबि क्वारेन्टाइनका १६ जना गरी २९ जना,  शितगंगा नगरपालीकाको वार्ड नं. १० जनजागृती माबिको क्वारेन्टाइनका १८ बर्षिय एक जना पुरूष र  पाणिनी गाउँपालिका वार्ड नं. ७ अडगुरी  शिबमदन माबि क्वारेन्टाइनका २० बर्षिय पुरूषको कोरोना १ जना, जसमा २९ जना पुरुष २ जना महिला रहेका छन् । खाँचीकोटको आदर्शमाबी, चन्द्र प्रभा माबि, नरपानीको विध्या विनायक आधारभुत बिधालय नरपानी र भृकुटी आधारभूत बिधालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०,३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० वर्षीय पुरूष रहेका, ठाकुर बाहेक अरु सबै भारतबाट आएका, (ज्येष्ठ २६ गते सोमवारदेखि सन्धिखर्कको हटारीनेटा आईसाेलेशनमा )

२०७७ ज्येष्ठ २४, शनिवार | ४९ वर्षीय पुरूषमा,  छत्रदेव गाउँपालिका वार्ड नं. ५  छत्रगञ्ज क्वारेन्टाइनमा बसेका, भारतबाट आएका (ज्येष्ठ २४ गते  शनिवारदेखि  सन्धिखर्कको हटारीनेटा आईसाेलेशनमा )

२०७७ ज्येष्ठ २२, विहीवार |  ३६ बर्षिय पुरूष,  शितगंगा  नगरपालिकाको  वार्ड नं. ४  ठाडा स्थित श्री ज्योति माबि क्वारेन्टाइनमा बसेका, घरको ठेगाना: शितगंगा  नगरपालिका वार्ड नं. ६ जुकेना | संक्रमितसँग ७ जना भारतको लुधियानाबाट आएका, १२ दिन अगाडि उनिहरूको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको, सबैको दुई पटक आरडिटी परिक्षण गरेर हेर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको तर आजै ज्येष्ठ २२ गते विहीवार घर पुगेका मथ्ये १ जना पोजिटिभ आएको ।  ज्येष्ठ २२ गते  विहीवारदेखि  सन्धिखर्कको हटारीनेटा आईसाेलेशनमा )

२०७७ जेठ १२, सोमवार | १९ र ४३ वर्षीय दुईजना पुरुषहरु, पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइन, (उत्तर प्रदेश रायबरेलीबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै पैदल हिँडेर ठाडामा आएर सोही दिन ठाडादेखि घुम्तिसम्म एम्बुलेन्समा गई पुनः पैदलै हिंडेर पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा बस्न पुगेका), ज्येष्ठ १४ गते बुधवारदेखि  सन्धिखर्कको हटारीनेटा आईसाेलेशनमा )

२०७७ वैशाख २३, मंगलवार प्रकासित | पुरुष वर्ष  ३६, संक्रमित युएईको शारजाह कोविड-१९ अस्पतालमा उपचार गरी डिस्चार्ज, ठेगाना: भुमिकास्थान नगरपालिका वार्ड नं ३ धारापानी हिलेको बन्जाडे टोला 

२०७६ चैत्र २३, आइतवार | पुरुष, संक्रमित स्पेनको बार्सिलोनाको अस्पतालमा उपचार गरी डिस्चार्ज, ठेगाना: सन्धिखर्क नगरपालिका वार्ड नम्बर १  

निधन हुनेमा: नेपालमा  ३ जना, विदेशमा ४ 

२०७७ आषाढ १८, विहीवार ! कुवेतमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर - ८ नुवाकोटको छेडाका ३४ बर्षीय एक युवाको कुवेतमा कोरोना संक्रमणका कारण ,   ९ जुनमा निधन, जुन ३० गते मंगलबार कोरोनाको कारण मृत्‍यु भएको रिपोर्ट आएको

२०७७ आषाढ ३, बुधवार| झुन्डिएर आत्महत्या गरका शितगंगा नगरपालिका-५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय,  जेठ १० गते भारतबाट घर फर्किएका बिकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि परीक्षणका लागि  जेठ २४ गते  स्वाब संकलन गरेर पठाइएको 

२०७७ ज्येष्ठ २९, विहीवार | ५७ वर्षीय पुरुष, मालारानी गाउँपालिका वार्ड नम्बर ४ खन ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालय क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका, जेठ २३ गते संकलन गरी पठाएको स्वाब हराएको र पुन: दोस्रो ज्येष्ठ २९, विहीवार स्वाब पठाई साँझ रिपोर्ट पोजिटिभ आएको।  उनी १४ दिनअघि भारतको महाराष्ट्रबाट आएका थिए ।   

२०७७ जेठ १० गते शनिबार | पुरुष, वर्ष ३४, गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा मृत्यु, ठेगाना: भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानी ( नोट: जेठ १० गते निधन, तर स्वाव कृष्णनगरबाट लिईएकाे,  जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको, अन्त्येष्टि गच्छेघाट - )

२०७७ वैशाख ३०, मंगलवार | पुरुष वर्ष ३९, निधन युएईको आबुधाबी ब्रुजेल अस्पतालमा, ठेगाना: सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको किटेनी र खाची मैदान बिचको लम्चा गाउँ (कोरोनबाट निधन- )

२०७७ बैशाख २४ गते बुधबार | पुरुष वर्ष ४१,  निधन कुवेतको आदान अस्पतालमा, ठेगाना: शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको धनचौर (निधनको कारण श्वास-प्रस्वासमा समस्या, अन्य मृत्‍युको कारण पुष्टी नभएको - )

२०७७ बैशाख २१ गते आइतवार | पुरुष, वर्ष ४७, निधन युएईको दुबई स्थित रशिद अस्पतालमा, ठेगाना: भुमिकास्थान नगरपालिका वार्ड  नं ८ नुवाकोट च्युरामाटी नयाँघर (कोरोनबाट निधन - )

२०७७ बैशाख महिना  | पुरुष (वर्ष: ) पुरुष, निधन युएईको आबुधाबीमा, ठेगाना: सन्धिखर्क नगरपालिका वार्ड नं.६ नरपानीको जगता (निधन कोरोनबाट भएको भनेता पनि पुष्टी नभएको - )


अतिरिक्त घटनाक्रम:

२०७७ ज्येष्ठ २६, सोमवार |  एकैदिन ३१ जना संक्रमित जसमा सन्धिखर्क नगरपालिका  उपप्रमुखलाई कोरोना पोजिटिभ देखिएको, उप- प्रमुख विक कोरोना लकडाउन शुरु भएदेखि नियमित रातदिन उद्वार व्यवस्थापन खटिएका थिए ।

२०७७ बैशाख ३१ गते |सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीमा आएर कोरोना संक्रमित गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकले चेकजाँच तथा उपचार गराएको खुलेको, साथै ज्येष्ठ ८ गते विहीवार  १० जना छायाँ पोली क्लिनिकका डाक्टर, स्वास्थ्यकर्मीहरुको पीसीआर नेगेटिभ आएको )

२०७७ वैशाख १६, मंगलवार |भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटको क्वारेन्टाइनमा राखिएका १ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) पोजेटिभ आएको तर २०७७ वैशाख १७ गते बुधवार बुटवल स्थित लुम्बिनी  प्रादेशिक अस्पतालमा गरिएको थ्रोट स्वाब  पीसीआर टेस्टमा नतिजा नेगेटिभ आएको ।

२०७७ वैशाख १० गते बुधवार |सन्धिखर्क नगरपालिका वार्ड ७ सुपादेउरालीबाट  कैलाली जिल्लामा  फर्किएका एक किशोरको र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखाएको, तर २०७७ वैशाख ११, विहीवार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा थ्रोट स्वाब  पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएको साथै २०७७ वैशाख १३, शनिवार खाचिकोटको सुपादेउरालीमा बन्जिम पुल निर्माणमा काम गर्ने  कैलाली जिल्लाका १४ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको )


अर्घाखाँची मिडिया हाउस प्रा.लीको अन्लाईन संस्करण Arghakhanchi.Com मा प्रकासित भएका कुनै पनि समाचार कागजात-अभिलेख, फोटो, श्रव्यसामाग्री अनुमति बिना कपी- प्रयोग गर्न मनाही छ ।

अन्य समाचारहरु