वाङ्लाका वादी र गन्धर्व समुदायलाई स्वास्थ्य विमा कार्यक्रम सम्पन्न

वाङ्लाका वादी र गन्धर्व समुदायलाई स्वास्थ्य विमा कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

वाङ्ला, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको स्वास्थ्य विमा कार्यक्रम सन्धिखर्क नगरपालिका  वार्ड  नं. ४ वाङ्लाका वादी र गन्धर्व समुदायलाई स्वास्थ्य विमा कार्यक्रम सम्पन्न भएको छ । 


वाङ्लाका वादी र गन्धर्व समुदायलाई मंगलवार स्वास्थ्य विमा कार्यक्रम सम्पन्न भएको हो । 


स्वास्थ्य विमा कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विक, वडाअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु