दक्षिण लुधियानामा प्रवासी नेपाली संघ भारत नगर समिति प्रतापपुरा प्रारम्भिक समिति गठन

दक्षिण लुधियानामा प्रवासी नेपाली संघ भारत नगर समिति प्रतापपुरा प्रारम्भिक समिति गठन

धर्म राज पन्थी 

लुधियाना (अर्घाखाँचीडट्कम) । प्रवासी नेपाली संघ भारत नगर समिति दक्षिण लुधियानाको प्रतापपुरा प्रारम्भिक समिति गठन भएको छ । 

प्रवासी नेपाली संघ भारत नगर समिति दक्षिण लुधियानाको २५ जनाको प्रतापपुरा प्रारम्भिक समिति गठन भएको हो । 

जसमा अध्यक्षता : नगर अध्यक्ष  हरिराम घिमिरे संचालन : चन्द्रमणी खनाल प्रमुख अतिथि : संघका केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराई विशिष्ट अतिथि : के स एवं राज्य सचिव  हरि प्रसाद खनाल अन्य अतिथि : राज्य सदस्य हरु - कृष्ण  देवी रास्कोटी, राम प्रसाद घिमिरे र नगर वरिष्ठ उपाध्यक्ष लक्ष्मण खनाल , नगर सदस्यहरु नवीन कुँवर,दुर्गा कुँवर विशिष्ट नागरिक : दिल कुमारी थापा  रहनु भएको थियो ।राष्ट्रिय गान र वीर सहिद प्रति श्रध्दान्जली अर्पण गरे पछि स्वागत मन्तव्य : अनिल थापा ले दिनु भयो । सम्पूर्ण उपस्थितिमा प्रमुख अतिथि ले सम्बोधन पश्चात् लामो छलफल पछि भेलाले निम्न प्रकार नेतृत्व चईन गरेको छ । अध्यक्ष : पुष्पा देवी पौडेल उपाध्यक्ष हरु : जीवन बस्नेत ,पूर्ण गिरि , गोविन्द पाण्डे सचिव : अनिल थापा सह सचिवहरु : मीन बहादुर कठायत, स्वरस्वती योगी, सीता बस्नेत कोषाध्यक्ष : मनु पौडेल सहकोषाध्यक्षहरु : मिनु थापा , रिङकु पौडेल वरिष्ठ सदस्यहरु : राज कुमारी खत्री , सुमित्रा देवी सदस्यहरुमा : हिरा गिरि, हरिस बोगटी ,झलक नाथ योगी,शैलेजा पौडेल ,पवित्रा देवी  कठायत, सीता भुसाल ,रिता पौडेल ,स्वरस्वती वेल्वासे वरिष्ठ सल्लाहकार हरु : गंगाराम वेल्वासे,टुकराज पौडेल , धर्म राज पौडेल र निर्मला पौडेल रहेका छन् । 

साथै कार्यक्रममा प्रधानमन्त्री के पी ओलीको नेतृत्वको सरकारले प्रवासी नेपालीहरुको बारेमा ध्यानाकर्षण गरेकोमा सरकारलाई  धन्यवाद ज्ञापन पनि गरेको छ ।  

अन्य समाचारहरु