बाग्मती प्रदेशको प्रमुखमा माधव नेपाल निकट यादव शर्मा

बाग्मती प्रदेशको प्रमुखमा माधव नेपाल निकट यादव शर्मा


सरकारले बागमती प्रदेशको प्रमुख परिवर्तन गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्त गर्न मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको छ । 

प्रदेश प्रमुख सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त र पदमुक्त गर्ने व्यवस्था छ । नयाँपत्रीकामा समाचार छ । 

अन्य समाचारहरु