सन्धिखर्क- १ मा बलदेवकाे प्रमुख आतिथ्यतामा माओवादी केन्द्रको वार्ड कमिटीकाे प्रशिक्षण सम्पन्न

सन्धिखर्क- १ मा  बलदेवकाे प्रमुख आतिथ्यतामा माओवादी केन्द्रको वार्ड कमिटीकाे प्रशिक्षण सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता

भद्री खोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर  १ मा  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को वार्ड कमिटीकाे प्रशिक्षण सम्पन्न भएको छ ।  


प्रशिक्षण  पार्टी स्थायी कमिटीका सदस्य तथा पूर्व मन्त्री  चक्रपाणी खनाल (बलदेव ) काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 


कार्यक्रम नेता ठाकुर कुमार बिक लगायतको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु